
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा । पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ न। वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा–२५ हेमजाको व्यवस्थापन तथा एन।आर।एन जापान को विशेष सहयोगमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख ४० हजारको अक्षयकोष स्थापना गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
उनले उक्त अक्षयकोष मार्फत आवश्यक विद्यार्थीलाई निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा आवश्यकता र स्रोतको आधारमा कोषलाई थप वृद्धि गर्दै लैजान सकिने बताए। साथै, शिक्षा क्षेत्रमा गरिएको लगानी नै दीर्घकालीन सामाजिक रूपान्तरणको आधार हुने उल्लेख गर्दै सबै पक्षबिच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
वडा नं। २५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी प्रदान गरिएको सहयोग अत्यन्तै उपलब्धिमूलक र प्रेरणादायी भएको उल्लेख गरे।
अध्यक्ष तिम्सिनाले शिक्षा क्षेत्रमा गरिएको यस्ता सार्थक पहलले विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी संस्थासँग सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए। साथै, स्थानीय तह, शिक्षा समिति र प्रवासी नेपाली बिचको समन्वयले हेमजाको शैक्षिक गुणस्तर अझ मजबुत बन्दै जाने धारणा व्यक्त गरे।
कार्यक्रममा गौरीशङ्कर मा।वि।का प्राचार्य अम्बर बहादुर कँवर, विष्णु पादुका मा।वि।का प्राचार्य तथा वडा शिक्षा समितिका सदस्य दीपक पौडेल, गौरीशङ्कर क्याम्पसका पूर्व प्रमुख कृष्णप्रसाद पौडेल साथै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलको आमा गंगा पौडेल र भाइ विष्णुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वडा अध्यक्ष तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य तारा विश्वकर्माले स्वागत तथा सञ्चालन वडा सदस्य कृष्ण बहादुर कँवरले गरेका थिए।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया