काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता कार्यक्रम तय गरेका थिए । तर, एक्कासी उनी बिरामी भए । उनलाई अहिले महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।...बाँकी
फाईल फाेटाे पर्वत । आज अक्टोबर ११ विश्वभर मनाइने ग्लोबल बर्डिङ (Bird Watching) डे का अवसरमा जिन्दगानी घाट क्षेत्र (राष्ट्रिय निकुञ्जको सीमाक्षेत्रमा वर्ड एजुकेसन सोसाइटीको आयोजनामा बर्डवाचिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वर्ड एजुकेसन सोसाइटीका...बाँकी
पर्वत । नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्न शुरू गरेको छ । नेपाली काँग्रेसले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव...बाँकी
अजय मिश्र, कृष्णानगर,। कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरमा आज विश्व दृष्टि दिवसको अवसरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती...बाँकी
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै...बाँकी
पर्वत । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली-मिलनचोक- बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको जमानत जफत भएको छ । सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय...बाँकी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनको प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका २ मन्त्रीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोखराको लिचीबारी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो । केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा...बाँकी
काठमाडौं । प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ ।सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो । यादवलाई काठमडौं उपत्यका...बाँकी
जापानको चिवामा बस्ने बादल छन्त्यालको प्रेमिकाको छुरा प्रहारबाट हत्या भएको छ । छन्त्याल परिवारको पुरानो घर म्याग्दी, बेनी भएपनि हाल पोखरामा बसोबास रहेको छ । चिवा प्रिफेक्चरस्थित फुनाबासी सिटीमा २१ वर्षका छन्त्यालको हत्या उनको जापानी...बाँकी