
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । संघीय सरकारले आगामी आर्थिक वर्ष वि.सं. २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई उपलब्ध गराउने बजेट सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार पर्वत जिल्लाले चालु आर्थिक वर्ष वि.सं. २०८२/०८३ को तुलनामा आगामी वर्ष रु.पाँच करोड ५८ लाख रुपैयाँ कम बजेट प्राप्त गर्ने भएको छ । चालु आर्थिक वर्ष वि.सं. २०८२/८३ मा पर्वतका स्थानीय तहले कुल रु.दुई अर्ब ९१ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेका थिए भने आगामी आर्थिक वर्ष वि.सं.२०८३/०८४ का लागि रु. दुई अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसअनुसार जिल्लामा प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरण रकममा रु. ५ करोड ५८ लाख रुपैयाँको कमी आएको हो ।
पालिकागत विवरण अनुसार कुश्मा नगरपालिकाले गत वर्ष रु.६२ करोड १२ लाख रुपैयाँ प्राप्त गरेकोमा आगामी वर्ष रु.६० करोड १२ लाख रुपैयाँ पाउने भएको छ । फलेवास नगरपालिकाको बजेट रु.५३ करोड ४५ लाखबाट घटेर रु.५० करोड २५ लाख रुपैयाँमा झरेको छ ।जलजला गाउँपालिकाले गत वर्षको रु.३८ करोड ७० लाख रुपैयाँको तुलनामा रु.३८ करोड १९ लाख रुपैयाँ प्राप्त गर्नेछ भने महाशिला गाउँपालिकाको बजेट रु.३१ करोड १९ लाखबाट घटेर रु.२९ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । बिहादी गाउँपालिकाको बजेट पनि
रु.३३ करोड एक लाखबाट घटेर रु.३२ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।
यद्यपि सबै पालिकाको बजेट भने घटेको छैन । पैयुँ गाउँपालिकाको बजेट रु.३० करोड ४२ लाखबाट बढेर रु.३१ करोड २५ लाख रुपैयाँ पुगेको छ भने मोदी गाउँपालिकाले रु.४२ करोड ६७ लाखबाट बढेर रु.४३ करोड ४१ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण रकममा समग्र रूपमा कमी आएपछि स्थानीय तहले विकास निर्माण, पूर्वाधार तथा सेवा प्रवाहका कार्यक्रम सञ्चालनमा चुनौती सामना गर्नुपर्ने देखिएको छ । स्थानीय जनप्रतिनिधिहरूले बजेट कटौतीले विकासका योजनाहरू प्रभावित हुन सक्ने भन्दै आगामी दिनमा थप स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
कर्मचारीको तलब बढेको बेलामा पालिकालाई रकम कम पठाउँदा थप आर्थिक भार पर्ने कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया