
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, सानफ्रानसिस्को क्यालीफोनिया ।
UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । सानफ्रानसिस्को बे एरिया Finley community park Santa Rosa, आज सम्पन्न उक्त पिकनिक तथा भेटघाट कार्यक्रममा झण्डै ४ सय जना भनदा बढी सहभागी भएको आयोजक सस्था UNITED NEPALESE OF CALIFORNIA-UNC अध्यक्ष दिपक तिम्सिनाले सुचनाकेन्द्र डटकमलाई बताउनु भयो ।
यस क्षेत्रमा बढ्दै गएको नेपाली कम्युनिटीलाई आम रुपमा देशसँग जोडेर खुसियाली साटासाट गर्ने र भावनात्मक रुपमा एकढिक्क बनाउन यो पिकनिक तथा भेटघाट कार्यक्रम भब्य रुपमा सफल भएको Grand picnic का coordinator मनोज ठगुन्नाले बताउनु भयो ।
त्यस्तै NRNA ICC उपाध्यक्ष तथा UNITED NEPALESE OF CALIFORNIA-UNC का बरिष्ठ सल्लाहाकार पुर्ण बानियाले समाजलाइ बिभाजन गर्नेहरुबाट जोगाउन र नेपाली समाजलाई देशको भावना र संस्कृतीसँग जोड्न यस्ता कार्यक्रमहरु उत्कृष्ठ हुने बताउनु भयो ।
साथै बानियाले आफु NRNA ICC उपाध्यक्ष रहिरहदा परदेशबाट देशलाई जोड्न सकिने सबै कामहरु गर्ने बताउनु भयो, बिभिन्न संस्थाहरुले जसरी नेपाली समाजका भावना बोल्छन् त्यस्तै हामि पनि एकढिक्का भएर देशको भावना बोल्नु पर्छ उहाले बताउनु भयो ।
सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै UNITED NEPALESE OF CALIFORNIA-UNC का बरिष्ठ उपाध्यक्ष दिक्षा बस्नेतले आफुहरुले Santa Rosa मा बढ्दो नेपालीहरुको संख्यालाई हेरेर यस संथालाई जन्माएको र अब एउटा संस्थाको आफ्नै भवन बनाउने सपना देखेर काम गरेको बताउनु भयो ।
बस्नेतले भन्नु भयो आफुहरुले संस्थालाई निर्माण गरेको एक बर्षमा नै यसरी आम नेपाली दाजुभाई दिदिबहिनीहरुको बिचमा पुगाउन सफल भएको र बिगतमा साना कोठाहरुमा हुने कार्यक्रम अहिले पार्कहरुमा हुने गरेको र हजारौको सहभागिता हुने कुराले आफुहरुलाई थप उर्जा पैदा भएको बताउनु भयो । अब एउटा सपना छ आफ्नै भवनमा यस्ता कार्यक्रमहरु गर्न सकौ ।
हामीसँग कुरा गर्दै UNITED NEPALESE OF CALIFORNIA-UNC का महासचिव राज के पाण्डेयले संस्थाको ऐतिहासिक दर्ता प्रकृया पुरा गरिसकेको र अब आफुहरुले निकै उत्साहाको साथ संस्थाको काम अगाडी बढाउने बताउनु भयो ।
उहाका अनुसार संस्थाको सदस्यता बितरण निकै उत्साहा जनक रुपमा अगाडी बढेकोले छिट्टै आफ्नै एउटा भवनबाट आफ्ना कामहरु गर्ने लक्ष्य पनि सबैको सहयोगमा पुरा हुने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा सहभागी NRNA क्यार्लिफोनिया च्याप्टरका कोषाध्यक्ष तथा समाजसेबि हेम मल्ल मुनालले SUMMER PICNIC मा सहभागी हुन पाउदा खुसी ब्यक्त गर्दै आफ्नो ब्यक्तिगत र संस्थागत रुपमा यस्ता खालका कार्यक्रमहरुलाई सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।
साथै मल्लले बे एरियामा हुने यस प्रकारका हरेक नेपाली कार्यक्रमहरुले नयाँ उत्साहा पैदा गर्ने पनि बताउनु भयो । आज भएको Summer picnic तथा भेटघाट कार्यक्रममा लठ्ठो तान्ने प्रतियोगिता, RAFFLE CONTEST, MUSIC, DANCE, NEPALI FOODS, FAMILY FUN, VENDORS STALLS, लगायत बिबिध कार्यक्रमहरु भएको थियो भने कार्यक्रममा ४ सय भन्दा धेरै नेपाली दाजुभाई दिदि बहिनीहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रममा मुख्य आर्कषणको रुपमा MAYOR OF COTATI CITY SYLVIA LEMURS पनि सहभागी हुनु हुन्थ्यो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया