
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत,।सन नेपाल लाइफ इन्स्योरेन्स पर्वत शाखाको आयोजनामा “Sun Nepal Financial Literacy Program” तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कम्पनीका ईश्वर बिकल सापकोटा प्रमुख अतिथिका रूपमा तथा बलराम कंडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बीमा क्षेत्रको महत्व, वित्तीय साक्षरताको आवश्यकता, बचत तथा लगानीका अवसरहरूका साथै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा सहभागी अभिकर्ता तथा सरोकारवालाहरूलाई बीमाप्रतिको जनचेतना विस्तार गर्न र सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक सीप तथा ज्ञानबारे जानकारी गराइएको थियो। वक्ताहरूले वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै बीमामार्फत आर्थिक सुरक्षालाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।
त्यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्दै Chandra Club Achievement हासिल गर्न सफल हुनुभएकी सुनिता पौडेल लाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो। कम्पनीले उहाँको उपलब्धिले अन्य अभिकर्ताहरूलाई समेत प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने तथा कार्यक्रममा सहभागी हुने सम्पूर्ण महानुभावप्रति पर्वत शाखाले हार्दिक आभार व्यक्त गरेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया