
१सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
२प्रधानमन्त्रीले नेपालले मिचेको जमिन देखाउनुपर्छ, नत्र बोली सच्याउनुपर्छ: हर्क सम्पाङ
३क्रिष्टियन एरिक्सन मैदानमै ढलेपछि डेनमार्क र युक्रेन बीचको खेल स्थगित
४श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
५पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
६रास्वपा पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा पुन निर्वाचित
७नेपालले ओमानमाथि सहज जित निकाल्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश
८भारतले उचाल्यो साफ महिला च्याम्पियनसिपको उपाधि
९कुश्मा नगरपालिकाका १४ वटै वडामा विद्यालय बाहिरका बालबालिका खोजिने
१०एसईई र कक्षा १२ को परीक्षामा जफत मोबाइल नष्ट : कानुन व्यवसायीले उठाए प्रश्न
११“रित्तिँदो गाउँमा जीवन फर्काउँदै महाशिलाको प्रोत्साहन योजना”
१२वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
६ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
७महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
८आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
९ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
१०दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
११पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
१२नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
काठमाडौँ ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क सम्पाङ) प्रधानमन्त्रीले संसद्बाट दिएको नेपालले पनि भारतले जमिन मिचेको भन्ने अभिव्यक्तिको पुष्टि गर्नुपर्ने र ति जमिन देखाउनुपर्ने माग गरेका छन्।
मंगलबारको संसद् बैठकमा बोल्दै उनले जमिन मिचेको होइन भने संसद्बाट बोलि सच्याउनुपर्ने माग गरे। ‘नेपालले कहाँ-कहाँ जमिन मिचेको छ, त्यो प्रधानमन्त्रीले देखाउनुपर्छ। होइन भने उहाँले बोलि सच्याउनुपर्छ’, राईले भने।
जेठ १७ गते संसद्मा बोल्दै प्रधामन्त्री वालेन्द्र शाहले भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको छ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसको विरोधमा प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गरिरहेका छन्।
प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने र संसद्बाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग प्रतिपक्षीको रहेको छ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न

प्रतिक्रिया