पोखरा । कास्की कारागारबाट जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । भदौ २४ गते भागेर फरारमध्ये अधिकांश गम्भिर अपराधमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका छन् । कास्की कारागारमा...बाँकी
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा पदाधिकारीहरूको राजीनामा माग गर्दै धम्की दिएका जेनजीका प्रतिनिधि अर्जुनबहादुर शाही पक्राउ परेका छन्। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो। शाहीका यसअघिका विभिन्न...बाँकी
पोखरा ।नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव भएको छ। बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका...बाँकी
काठमाडौं । निवर्तमान प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने मागमा गृहमन्त्री ओमप्रकाश अर्यालले जाहेरी परिसकेको जवाफ दिएका छन् ।सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको अनसन तोडाउँदै गृहमन्त्री अर्यालले यस्तो कुरा...बाँकी
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक...बाँकी
पर्वत। जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवको अध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाल...बाँकी
काठमाण्डौ । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो...बाँकी
‘काठमाडौँ ।भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज्ञसँगको कुराकानी र फोटो–भिडिओको...बाँकी
काठमाडौं।पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । ‘तीन...बाँकी