
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने नेपाल सरकारको निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय पर्वतमा धर्ना कार्यक्रम आयोजना गरेको छ।
निर्णयले निजी सञ्चारमाध्यमको अस्तित्व, प्रेस स्वतन्त्रता तथा सञ्चार क्षेत्रको आर्थिक स्थायित्वमा नकारात्मक असर पर्ने भन्दै महासंघले विरोध कार्यक्रम गरेको हो। धर्ना कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले सरकारी विज्ञापन वितरणमा विभेदकारी नीति अवलम्बन गरिएको भन्दै निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। उनीहरूले निजी सञ्चारमाध्यमलाई उपेक्षा गर्ने कुनै पनि निर्णय लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको भावना विपरीत हुने बताएका छन्।
धर्नापछि पत्रकार महासंघ पर्वत शाखाको नेतृत्वमा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको हस्ताक्षर संकलन गरी विरोधपत्र जिल्ला प्रशासन कार्यालय पर्वतमार्फत नेपाल सरकारलाई बुझाइएको छ। ज्ञापनपत्रमा सरकारी विज्ञापन वितरणमा समान अवसरको व्यवस्था गर्न तथा निजी सञ्चारमाध्यमको अधिकार सुनिश्चित गर्न माग गरिएको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने निर्णय नसच्याइए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।
जिल्ला प्रशासन कार्यालयले पत्रकारहरूको माग र हस्ताक्षरसहितको ज्ञापनपत्र सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया