
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बुटवल,। बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’मा भएको भनिएको करोडौँको चोरी घटना पसल सञ्चालककै योजना र मिलेमतोमा भएको सनसनीपूर्ण खुलासा भएको छ। बिमा रकम दाबी गर्ने उद्देश्यले पसल सञ्चालक र कामदार मिलेर चोरीको नाटक गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
यही जेठ १७ गते राति पसलबाट १ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको भन्दै सञ्चालक दीपक विकले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।
यसरी खुल्यो रहस्य
एउटै पसलबाट यति ठूलो परिमाणमा गहना चोरी भएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको थियो। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल, संघीय प्रहरी कार्यालय भैरहवा, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा घटनास्थलको प्रकृतिका साथै सञ्चालक र कामदारको गतिविधिको सुक्ष्म अध्ययन गर्दा प्रहरीलाई शंका लागेको थियो। लगातारको प्राविधिक अनुसन्धान र सोधपुछका क्रममा बाहिरका चोर नभई स्वयम् पसल सञ्चालक दीपक विक र उनका कामदारको मिलेमतोमा चोरीको नाटक रचिएको तथ्य फेला परेको हो।
बिमा रकम कुम्ल्याउने दाउ
प्रहरीका अनुसार पसलको ठूलो रकम बिमा गरिएको र सोही बिमा बापतको रकम भुक्तानी (Claim) लिनका लागि यो प्रपञ्च रचिएको थियो। सञ्चालक विकले आफ्नै पसलका बहुमूल्य गरगहना सुरक्षित स्थानमा लुकाएर चोरी भएको भन्दै प्रहरी र बिमा कम्पनीलाई ढाँटेका थिए।
प्रहरीले घटनामा संलग्न सञ्चालक विकसहित कामदारलाई नियन्त्रणमा लिएको छ भने लुकाएर राखिएका गरगहना समेत बरामद गरिसकेको छ। पक्राउ परेकाहरूमाथि ठगी तथा आपराधिक षड्यन्त्र सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया