
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत जिम्मेवार, संवेदनशील र तथ्यपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
२०८३ असार २ गते आयोजित कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेश अस्पताल पर्वतकी मेडिकल अधिकृत डा. सलिना पौडेल र प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेलले सहजीकरण गरेका थिए।
अभिमुखीकरणका क्रममा मानसिक स्वास्थ्य तथा आत्महत्याजस्ता संवेदनशील विषयमा सञ्चारमाध्यमको भूमिका, जिम्मेवार समाचार सम्प्रेषणका मापदण्ड, आत्महत्यासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी, र सकारात्मक सन्देश प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो।
वक्ताहरूले मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणा तथा सामाजिक कलंक न्यूनीकरणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग खोज्न प्रेरित गर्ने खालका समाचार र सामग्री उत्पादन गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका थिए।
कार्यक्रमको उद्देश्य मानसिक स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नु, आत्महत्यासम्बन्धी भ्रम र गलत धारणा न्यूनीकरण गर्नु, जोखिममा रहेका व्यक्तिलाई सहयोग खोज्न उत्प्रेरित गर्नु तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
नेपाल पत्रकार महासंघ पर्वत शाखासँग आबद्ध विभिन्न सञ्चारमाध्यममा कार्यरत १६ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामसम्बन्धी विषयलाई अझ प्रभावकारी रूपमा जनस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया