SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, विज्ञान प्रविधी, शिक्षा, समाचार, स्वास्थ्य शिक्षा

    लगातार बर्षाका कारण कालीगण्डकीमा जलसतह खतराभन्दा माथि

    पर्वत ।    तिनदिन देखि लगातार बर्षा भइरहेको छ । बर्षाका कारण कुनैपनि मानविय क्षति नहोस् भन्नका लागि सरोकारवालाहरुले चासो व्यक्त गरेका छन्  । कालीगण्डकी नदी, मोदी र खहरे खोलाका आसपासका बस्ने सर्वधारणलाई सर्तक रहन...बाँकी

    नेपालमै पहिलोपटक घाँटीबाट नसा खोलेर विना सर्जरी मस्तिष्कघातको उपचार

    काठमाडौं । नेपालमै पहिलो पटक घाँटीबाट सुई प्रविष्ट गराई दिमागको नसा खोलेर एक बिरामीको मस्किष्तघातको उपचार गरिएको छ । पाटन अस्पतालमा गरिएको उक्त उपचार नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनमार्फत गरिएको हो, जुन सर्जरी विना गरिन्छ ।...बाँकी

    गृह श्रमिक महिलाका लागि पाठेघरको मुख क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    पाेखरा, कास्की ।नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना र फेवा सिटी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा...बाँकी

    पर्वत अस्पताल कुश्मामा अब एनेस्थेसिया सहितका विशेषज्ञ सेवा

    पर्वत। सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रवाह सुरु गरेको छ । सरकारबाट १५ शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारले...बाँकी

    महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको मनोनयन

    लेखनाथ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि...बाँकी

    “पर्वत पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा “

    पर्वत । जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकाम कुश्माबजारमा बिहीवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा...बाँकी

    मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर

    पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ। मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरबाट ८१ जनाले...बाँकी

    विपि मार्ग योग साधना केन्द्रद्वारा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    जीवनधर शर्मा,विपि मार्ग योग साधना केन्द्र, पोखरा।  विपि मार्ग योग साधना केन्द्रको आयोजनामा गत मंसिर महिनामा सञ्चालित सह-योग शिक्षक तालिमबाट दीक्षित हुनु भएका योग शिक्षकज्यूहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम...बाँकी

    सुरक्षित गर्भपतनको सेवा सम्बन्धी कानुनलाई आवश्यक संशोधन गरिनु पर्छ

    काठमाडौं । पछिल्लो समय महिलाको प्रजनन् स्वास्थ्यलाई लिएर ‘मेरो शरीर मेरो अधिकार हो’ भन्ने विषयमा बहस चलेता पनि गर्भपतनलाई सरकारले निरअपराधीकरणको व्यवस्था गरेको छैन कानुनी रुपमा यसलाई आवश्यक संशोधन गरिनुपर्छ भन्दै विज्ञ सँगै सम्बन्धित क्षेत्रका...बाँकी

    पर्वत अस्पतालको तीन वर्षे प्रगति समीक्षा सम्पन्न, ५० भन्दा बढी उपलब्धिहरू सार्वजनिक

    कुश्मा, पर्वत । पर्वत प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको तीन वर्षे कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन मार्फत अस्पतालको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा अध्यक्ष गिरीले आफ्नो नेतृत्वमा भएका ५० महत्त्वपूर्ण...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं