
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत मिलेको छ।अस्पतालले दैनिक २५० भन्दा बढी बिरामीहरूलाई नियमित रूपमा विशेषज्ञ डाक्टरहरूमार्फत उपचार सेवा प्रदान गरिरहेको छ।
अस्पतालमा हाडजोर्नी तथा ट्रमा सर्जन, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसूति विशेषज्ञलगायतका चिकित्सकहरू उपलब्ध भएकाले जटिल स्वास्थ्य समस्याको उपचार स्थानीय स्तरमै सम्भव भएको छ।
अस्पतालमा स्त्री तथा प्रसूति विशेषज्ञ डा. प्रियंसा अधिकारी को उपलब्धताका कारण अब प्रसूतिको जटिल केसहरू आउँदा पोखरा जानुपर्ने बाध्यता कम भएको छ। यसले विशेष गरी प्रसूति सेवाका लागि टाढा धाउनुपर्ने महिलाहरूलाई ठूलो सहुलियत मिलेको छ।
त्यसैगरी, हाडजोर्नी तथा ट्रमा सर्जन डा. डुण्डीराज पौडेल को नेतृत्वमा अब हाडजोर्नीका ठूला अपरेसनहरू पनि यहीँ हुने भएका छन्। यसले दुर्घटना र जटिल चोटपटकका बिरामीहरूलाई तत्काल र सहज उपचार उपलब्ध गराउन मद्दत पुर्याएको छ।
अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा र चिकित्सकहरू
प्रदेश अस्पताल, कुश्मामा हाल निम्न विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान भइरहेको छ:
डा. डुण्डीराज पौडेल – हाडजोर्नी तथा ट्रमा सर्जन (एमएस, वीर अस्पताल, ट्रमा सेन्टर काठमाडौँ)
डा. प्रियंसा अधिकारी – स्त्री तथा प्रसूति विशेषज्ञ (एमडी, एनएआईएचएस, टीयू)
डा. प्रकाश गौतम – बालरोग विशेषज्ञ (टीयू)
डा. बालकृष्ण श्रेष्ठ – एनेस्थेसियोलोजी (एमडी, एनएआईएचएस, टीयू)
डा. मिलन अवाले – कन्सल्टेन्ट मेडिकल जर्नलिस्ट
यो सेवा विस्तारले पर्वत र आसपासका क्षेत्रका बासिन्दाहरूको लागि स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार ल्याएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया