
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रादेशिक अस्पताल पर्वतको छ्डके निरिक्षण गर्नुभएको छ । सोमबार मन्त्री पाठकले अस्पतालको ब्यवस्थापनको विषयमा छ्डने निरिक्षण गर्नुभएको हो । दिउँसो ३ बजेको समयमा अस्पताल प्रवेश गर्नुभएका मन्त्री पाठकले अस्पतालको फार्मेसी, ओपिडि, इमेरेन्जी तथा वार्डहरुको निरिक्षण गर्नुभएको हो ।
मन्त्री पाठकले अस्पतालमा आएका विरामीहरुसंग सम्बाद गर्दै अस्पतालमा भोग्नु परेका परेका विरामीहरुका समस्याहरु उपचारको समय तथा ल्याव सेवाको प्रभावकारीताको विषयमा सोधखोज गर्नुभएको थियो । अस्पताल परिसरमा अकस्मात पुग्नु भएका मन्त्री पाठकले अस्पतालमा कार्यरत कर्मचारीहरुलाई सेवा प्रवाहलाई तुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको थियो । अस्पतालका कार्यरत कर्मचारीहरु तथा विशेषज्ञ डाक्टरहरुले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो ।
अस्पतालमा पाइने निशुल्क औषधिहरु अस्पतालमा उपलब्ध भए नभएको विषयमा चासो ब्यक्त गर्नुभएका मन्त्री पाठकले औषधिको कमी नहुने गरी खरिद प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिनुभयो । मन्त्रालयको तर्फबाट आवश्यक जनशक्ति पठाउने काम आफूले गरेको भन्दै जनशक्तिको अभाव अस्पतालमा नभएको मन्त्री पाठकले सो अवसरमा बताउनुभएको थियो ।
निरिक्षणमा आइपुग्नुभएका मन्त्री पाठकलाई अस्पतालमा कार्यरत कर्मचारीहरुले तत्कालै एम्बुलेन्स सेवा, औषधि खरिद तथा अन्य विषयमा जानकारी समेत गराएका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया