
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
मिनराज अबिरल पर्वत ।प्रदेश अस्पताल, कुश्मा, पर्वतले पछिल्लो समय स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सेवाविस्तारमा उल्लेखनीय प्रगति गर्न थालेको छ। अस्पतालका कार्यालय निमित प्रमुख, मेडिकल सुपरिटेण्डेन्ट तथा कार्यक्रम प्रमुखको जिम्मेवारी डा. ढुण्डिराज पौडेलले सम्हालेपछि अस्पतालको समग्र सेवा प्रवाह, व्यवस्थापन र उपचार क्षमतामा सकारात्मक परिवर्तन देखिन थालेको हो।
डा. पौडेलको नेतृत्वमा प्रसूति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ (Pediatric), MDGP, एनेस्थेसिया विशेषज्ञ लगायतका चिकित्सकहरू, (Medical Officer), प्यारामेडिक्स, नर्सिङ स्टाफ, प्रशासन तथा सम्पुर्ण कर्मचारीको सामुहिक प्रयत्न र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा अस्पतालले सेवा विस्तार र सुदृढीकरणलाई तीव्रता दिएको छ।
अस्पतालमा हाडजोर्नी, नशारोग, प्रसूति, बालरोग, आकस्मिक तथा नियमित ओ.पि.डी. सेवा निरन्तर रूपमा उपलब्ध हुँदै आएको छ भने जटिल शल्यक्रियाहरू समेत सफलतापूर्वक सम्पन्न भइरहेका छन्। यसले जिल्लाबासीलाई आफ्नै स्थानमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको छ।
स्थानीय सेवाग्राहीहरूका अनुसार विगतमा बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ। समय, खर्च र जोखिम कम भएको उनीहरूको अनुभव छ।
अस्पताल प्रशासनका अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवा, आवश्यक उपकरण तथा पूर्वाधार विकास गर्दै प्रदेश अस्पताल, कुश्मालाई अझ प्रभावकारी, विश्वासिलो र नमूना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया