SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    २१ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने,९ करोड बरावरको कारोबार गर्ने लक्ष्य

    लेखनाथ। हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ...बाँकी

    विजयपुर खोला सडकखण्ड दैनिक चार घण्टा बन्द गरेर ‘ग्रीडर लन्चिङ’

    कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखराको विजयपुर खोला सडकखण्ड आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...बाँकी

    विन्ध्यवासिनी माविमा लोक गीत प्रतियोगिता

    शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा लोक गीत प्रतियोगिता सम्पन्न भएको छ।आधारभुत तहको कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा भिजा बुढा मगर, आशिका घर्ती मगर, अस्मिता क्षेत्रीको माछापुच्छ्रे सदन प्रथम,आशुतोष...बाँकी

    कास्की मोर्डनाइज्ड महोत्सव, अभिभावक क्रेता विद्यार्थी विक्रेता

    पोखरा ।बाँझापाटनकी ईश्वरा लिम्बुले ५ सय रुपैया तिरेर दुई वटा कुसन किनिन् । उनलाई कुसनको आवश्यकता थिएन, तर कास्की मोर्डनाइज्डमा भएको महोत्सवमा जव उनि पुगिन् उनको मन मानेन व्याग बाट ५ सय रुपैया निकलिन र...बाँकी

    क्यानभासमा हुम्लाको चंखेली: ७७ जिल्लाको कलायात्रा हुम्ला पुगेपछि झनै रोचक

    हुम्ला ।नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुगेका छन्। उनले त्यहाँ हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण निग्ल हिमालको...बाँकी

    बाटुलेचौरमा निशुल्क आँखा जाँच शिविर,२ सय ७ जना लाभाम्वित

    शिशिर उजाड,। पोखरा पोेखराको बाटुलेचौरमा भएको निशुल्क आँखा जाँच शिविरबाट २ सय ७ जना लाभाम्वित भएका छन् ।त्यस क्षेत्रको अग्रणी सामाजिक संस्था हिमालय क्लवले आयोजना गरेको शिविरमा २ सय ७ जनाले आँखा जाँच गरेकोमा ३५...बाँकी

    कास्की मोर्डनाइज्ड महोत्सव–२०८२ शुरु

    पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कूलमा शुक्रबारदेखि ‘कास्की मोर्डनाइज्ड महोत्सव–२०८२’ शुरु भएको छ ।‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित महोत्सव शनिबार (भोलि) सम्म...बाँकी

    डराउनुपर्दैन,भोलेन्टियर फोर्स काेहीविरुद्ध होइन, शान्तिका लागि हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् । शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स...बाँकी

    गण्डकी प्रदेश प्रमुख समक्ष दलित आयोगको प्रतिवेदन पेस

    पोखरा । राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका सदस्य मेहले पार्कीले शुक्रबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको पाँचौ वार्षिक प्रतिवेदन पेस गर्नुभयो । नेपालको संविधानको...बाँकी

    शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला दिन प्रमुख...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं