SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सामाजिक सञ्चाल नचल्दा व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग

    पोखरा । नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र...बाँकी

    मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं...बाँकी

    जेनजीको प्रदर्शनलाई बालेनले दिए समर्थन

    काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् । उमेर हदका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी...बाँकी

    यो सरकार राजनीतिक अस्थिरता अन्त्यका लागि बनेको हो : गृहमन्त्री

    दोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित रक्तदान कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि...बाँकी

    सामुदायिक प्रहरी सेवा वगरको २२ औ वार्षिक साधारण सभा

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ ।वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ...बाँकी

    अपांगता भएका व्यक्तिहरूलाई सहज जीवनयापनका लागि सक्षम बनाउन जरूरीः प्रदेश प्रमुख भट्ट

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ । नेपाल दृष्टिविहीन कल्याण...बाँकी

    वेब ब्राउजरमा युट्युब बन्द, मोबाइलमा खुलै

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्‍द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको...बाँकी

    विन्ध्येश्वरी आदर्श स्कुलमा ग्लोबल क्वीज प्रतियोगिता सम्पन्न

    शिशिर,पोखरा । पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा ग्लोबल क्वीज प्रतियोगिता सम्पन्न भएको छ।प्रत्येक शुक्रवार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ९ का छात्राद्वय...बाँकी

    पुरस्कारको रकम सामुदायिक विद्यालयलाई सहयोग

    रामप्रसाद पाैडेल,पोखरा । पोखराको लामाचौरमा रहेको सरस्वती विद्याश्रमका विद्यार्थीले त्यस क्षेत्रका सामुदायिक विद्यालय सहयोग गरेका छन्।हालै लामाचौर तीज महोत्सव र ऐतिहासिक बाटुलेचौर तीज मेलामा भएको विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा सहभागी भई प्राप्त गरेको पुरस्कारबाट...बाँकी

    पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु

    पोखरा। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं