
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
शिला पाण्डे बार्सिलोना, स्पेन । गैर आवासीय नेपाली संघ (NRNA) स्पेनद्वारा आयोजना गरिएको “स्पेन आध्यात्मिक महोत्सव” र नेपाल घर (मन्दिर) निर्माण अभियान सम्बन्धी तयारी अंतिम चरणमा पुगेक पत्रकार सम्मेलन मार्फत जनाईएको छ।उक्त सम्मेलनमा संघका अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल घर निर्माण अभियानलाई स्पेनमा रहेका नेपाली समुदायका लागि ऐतिहासिक र दीर्घकालीन महत्वको पहल भएको उल्लेख गर्दै आध्यात्मिक महोत्सवको उद्देश्य, तयारी र समग्र योजना प्रस्तुत गर्दै संकलित सहयोग नेपाल घर निर्माणमा प्रयोग हुने जानकारी दिनुभयो।नेपाल घर निर्माण केवल धार्मिक संरचना होइन, यो हाम्रो पहिचान, एकता र भावी पुस्ताका लागि साझा केन्द्र निर्माण गर्ने अभियान भएको उहांले बताउनु भयो।
युवा व्यवसायी दिनेश गिरीले आध्यात्मिक महोत्सबले प्रवाशमा ठुलो सपना देखेर आएका नवआगन्तुकको लागि एउटा सुनौलो अवसर भएको र मानसिक तनाव व्यबस्थापनका निम्ति पनि यस्तो खालको महोत्सबले टेवा पुर्याउने बताउदै सबै जनालाई आ-आफ्नो ठाउबाट सहयोग गर्नुहुन अनुरोध समेत गर्नु भयो।
संस्थाको आफ्नै कार्यलय नहुदा बिभिन्न खाले समस्या स्पेनमा बसोवास गर्ने नेपालीहरुले भोग्दै आएको र कुनै पनि अकालमा मृत्यु भएका नेपालीहरुको लागि काजकिरिया थलो समेत नभएको हुदा श्रेष्ठको कार्यकालमा जसरी पनि नेपाल घर निर्माण अभियानलाई बिशेष महत्वको रुपमा हेरिएको छ।
संघका प्रवक्ता रमेश खनालले महोत्सवको मिति, स्थान र सञ्चालन विवरणसमेत सार्वजनिक गर्नुभयो।महोत्सव आगामी अप्रिल ५ गतेदेखि सुरु हुने छ, प्रसिद्ध वाचक श्री दिनबन्धु पोखरेल दैनिक रूपमा श्रीमद्भागवत बौद्धिक कथा, रामकथा, भक्ति, आध्यात्मिक जीवनदर्शन तथा मानव जीवनका नैतिक मूल्य र धर्मसम्बन्धी विषयमा प्रवचन दिनेछन्। कार्यक्रममा पूजा–आराधना, भजन–कीर्तन, सत्संग, धार्मिक अनुष्ठान र सांस्कृतिक प्रस्तुतिहरू रहने जनाईएको छ।
पत्रकार सम्मेलनमा बिभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, समाजसेवी र नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया