
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत। पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ९ बनौंमा आगामी २०८३ साल बैशाख १८ गतेदेखि २६ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। २५७० औं बुद्ध जयन्तीको अवसरमा बनौं युवा क्लबको आयोजना बुद्ध जयन्ती मेला आयोजना गर्न लागिएको हो । स्थानीय कला सांस्कृतिक र खेलकुदको विकाससँगै आपसी सद्भाव, भाइचारा र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो ।
मेलामा पुरुष भलिबल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, अठार बर्ष मुनिको बास्केटबल प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको मेला आयोजक समिति अध्यक्ष कुमार पुनले बताउनुभयो । खुल्ला गाउँ स्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १११, दित्तिय पुरस्कार ८८ हजार ८८८, प्रौढ भलिबलको प्रथम पुरस्कार १ लाख, दित्तिय पुरस्कार ७० हजार, महिला भलिबलको प्रथम पुरस्कार ५० हजार, दित्तिय पुरस्कार ३० हजार रहेको छ । त्यस्तै पुरुष बास्केटबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख, दित्तिय पुरस्कार ७० हजार र अठार बर्ष मुनिको बास्केटबल प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार र दित्तिय पुरस्कार २० हजार रहेको छ । सबै प्रतियोगिताका विजेताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रको समेत व्यवस्था रहेको छ ।

आगामी बैशाख २५ गते बुद्ध जयन्तीको अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा बेजोड सांस्कृतिक कार्यक्रम हुने मेला संयोजक समेश रुचालले बताउनुभयो । मेलालाई सफल बनाउन सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमले गाउँस्तरमा खेलकुदको विकास, संस्कृतिको जगेर्नासँगै सामाजिक एकता मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया