
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत।आगामी १९ गतेबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) को व्यवस्थापनलाई मजबुत बनाउन सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । परीक्षालाई भयरहित, शान्त र मर्यादित बनाउनको लागि के के गर्ने ? परीक्षा केन्द्रहरूमा के के मापदण्डहरू अपनाउने, अनुगमनको व्यवस्थापन कसरी गर्ने ? केन्द्राध्यक्षहरुले के के कुरामा ध्यान दिने ? स्थानीय तहका शिक्षा शाखाहरूको भूमिका के के रहने ? जिल्ला परीक्षा समन्वय समितिले के के कुरामा ध्यान दिने ? लगायतका विषयमा अभिमुखीकरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख तथा जिल्ला परीक्षा समन्वय समितिका सदस्य सचिव मतिलाल चपाईँले बताए ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय समितिका पदाधिकारीहरू, स्थानीय तहका शिक्षा अधिकृतहरू र पर्वतमा निर्धारण गरिएका ९ ओटै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुवीच अन्तरक्रिया, छलफल तथा अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बोल्दै इकाई प्रमुख चपाईँले प्रवेश पत्रको मूल पत्र आफूसँगै राखी प्रतिलिपि केन्द्राध्यक्षलाई बुझाउनुपर्ने, परीक्षार्थीहरूले कुनै पनि डिजिटल सामग्री, पाठ्यपुस्तक वा सहयोगी सामग्री केन्द्रमा लैजान नहुने, उत्तर पुस्तिकामा अङ्क र अक्षरमा स्पष्टसँग सिम्बोल नं. लेखेको हुनुपर्ने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी र अनुगमनकर्ताले परीक्षार्थीहरूलाई नम्र भाषामा बोल्नुपर्ने, केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षबाहेक अरूले मोबाइल फोन प्रयोग गर्न नहुने बताए ।
परीक्षाका सरोकारवाला तथा सबै जनप्रतिनिधि, अभिभावक, प्रधानाध्यापक तथा शिक्षकहरू आफ्ना बालबालिकाको पठनपाठनमा केन्द्रित हुनुपर्ने, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय तथा परीक्षा सञ्चालन निर्देशिका बमोजिम सबैले आफ्नो स्थानबाट कार्यान्वयन र सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।
प्राविधिक सहायक चिरञ्जीवी न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा स्वागत एवं कार्यक्रमको उद्देश्यका बारेमा इकाई प्रमुख चपाईँले जानकारी गराए । विगतका अनुभव र समीक्षा गत वर्षका केन्द्राध्यक्ष लक्ष्मीप्रसाद शर्माले र फलेवास नगरपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले प्रस्ट पारेका थिए ।
परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ल अधिकारी पौडेलले केन्द्राध्यक्ष तथा शिक्षा अधिकृतहरुलाई निर्देशन दिँदै परीक्षालाई शान्त र मर्यादित बनाउनको लागि तोकिएका कुराहरुको पूर्ण कार्यान्वयनका लागि निर्देशन दिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया