
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेर कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ ।
म्याग्दीको नारच्याङमा रहेको शसस्त्र प्रहरी बलको विपद व्यवस्थापन एकाईको टोलीले खोजी शुरु गरेको हो । सोमवार साँझ ७ बजे छिमेकी जिल्ला बागलुङबाट टिप्परमा पर्वततर्फ आउँदै गरेका पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षिय विशाल बिक प्रहरीले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका थिए । ।
पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगा अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो । विकका आफन्त, प्रहरी र शसस्त्र प्रहरीको टोलीले बिहानैदेखि खोजी गरेपनि नभेटिएपछि गोताखोर टोलीनै परिचालन गरिएको शसस्त्र प्रहरी बल २५ नं. गण चण्डिकाका गणपती क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।
खोजीका लागि गएरातीदेखिनै शसस्त्र प्रहरी बलका प्रहरी निरिक्षक रामचन्द्र खड्काको नेतृत्वमा २५ जना विपद व्यवस्थापनको टोली खटिएको भएपनि फेला पार्न नसकेपछि सशस्त्र प्रहरी नायब उपरिक्षक मनोज खड्काको कमाण्डमा गोताखोर टोलीले खोजी गरिरहेको गणपती क्षेत्रीले जानकारी दिनुभयो ।
खोजी कार्यमा जिल्ला सुरक्षा समिति समेत घटनास्थलमा पुगेको छ । यस अघि बेपत्ता युवाका परिवारले मंगलवार बिहानैदेखि पोखरा–बागलुङ राजमार्ग ठप्प पारेका थिए । जिल्ला सुरक्षा समिति र वेपत्ता युवाका आफन्तबीच छलफल गरी खोजी कार्यलाई तीब्रता दिने सहमति पछि केहि बेर अघिदेखि सडक सुचारु भएको हो ।
बागलुङबाट बालुवा बोकेर पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा सवार विक भागेर कालीगण्डकीमा हाम फालेको र टिप्परका चालक चालक पनि फरार रहेको प्रहरी नायब उपरिक्षक यादबले बताउनुभयो बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया