
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत।नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा उपचाररत १२ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।स्थापना दिवसमा सामाजिक दायित्व पुरा गर्ने उद्धेश्यले बिरामीहरुको स्वास्थ्यलाभको कामना सहित फलफुल वितरण गर्नुका साथै शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पत्रकारहरु केवल जनतालाई सुसुचित गर्ने मात्र नभई मुलुक परिवर्तनको मुख्य हिस्सेदार पनि रहेको बताउनुभयो । उहाँले आवाजबिहीनहरुका आबाजलाई मुखरित गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो ।
नगरप्रमुख तिवारीले पछिल्लो समय देखिएको आर्थिक मन्दिका कारण सञ्चार क्षेत्रमा पनि प्रत्यक्ष असर पुगेको बतउँदै सञ्चारकर्मी र सञ्चार माध्यमको सबलीकरण गर्नका लागि राज्यका तीनै तहका सरकारले चासो दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, प्रदेश अस्पतालका अध्यक्ष याम परियार शिव, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल लगायत विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुका साथै जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिब विष्णु गौतमले गर्नुभएको थियो


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया