SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कात्तिक ६ गते भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

    काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक...बाँकी

    पत्रकारहरुसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    पर्वत। जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवको अध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाल...बाँकी

    फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर

    काठमाण्डौ । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो...बाँकी

    भदौ २४ को आगजनी योजनाबद्ध र संगठित रूपमा गरिएको हुन सक्छ: न्युयोर्क टाइम्स

    ‘काठमाडौँ  ।भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज्ञसँगको कुराकानी र फोटो–भिडिओको...बाँकी

    भेपमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा फेरि पक्राउ

    काठमाडौं।पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर...बाँकी

    तीन दलका तीन प्रमुख नेताहरूलाई बिदा गरौं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । ‘तीन...बाँकी

    राष्ट्रपति पौडेललाई बान्ता र चक्कर

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता कार्यक्रम तय गरेका थिए । तर, एक्कासी उनी बिरामी भए । उनलाई अहिले महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।...बाँकी

    अक्टोबर ११ — विश्व चरा अवलाेकन दिवसका अवसरमा जिन्दगानी घाट क्षेत्रमा बर्डिङ कार्यक्रम सम्पन्न

    फाईल फाेटाे पर्वत । आज अक्टोबर ११ विश्वभर मनाइने ग्लोबल बर्डिङ (Bird Watching) डे का अवसरमा जिन्दगानी घाट क्षेत्र (राष्ट्रिय निकुञ्जको सीमाक्षेत्रमा वर्ड एजुकेसन सोसाइटीको आयोजनामा बर्डवाचिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा  वर्ड एजुकेसन सोसाइटीका...बाँकी

    नेपाली काँग्रेस पर्वतले पार्टी कार्यालय पुनर्निर्माण गर्दै

    पर्वत । नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्न शुरू गरेको छ । नेपाली काँग्रेसले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव...बाँकी

    इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

    अजय मिश्र, कृष्णानगर,। कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरमा आज विश्व दृष्टि दिवसको अवसरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं