काठमाडौं । गृह मन्त्रालयले सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सबैपक्षलाई संयमित हुन आग्रह गरेको छ ।सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै मन्त्रालय वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह...बाँकी
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका –१ मालुङ्गास्थित गणेश बस्यालको घरमा तास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा सात जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एकजना पूर्व वडाअध्यक्ष र एकजना हालका वडासदस्यसमेत रहेको खुलासा...बाँकी
पोखरा।पोखराको बाटुलेचौरमा रहेको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिमा चयन भएका पदाधिकारी र सदस्यको पदस्थापन गरिएको छ । हालै सम्पन्न समितिको छैटौं अधिवेशनबाट चयन भएका अध्यक्षमा कर्णबहादुर खड्का सहितका सदस्य तथा सल्लाहकारलाई पदस्थापन गरिएको...बाँकी
जिवन्धर शर्मा,नुवाकोट ।श्री जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो ४०औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोह विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विदुर नगरपालिकाकी उप–मेयर तथा विद्यालय सञ्चालक समितिकी अध्यक्ष श्रीमती प्रभा...बाँकी
पर्वत। नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अपराधिक घटना न्यूनिकरण गर्नका...बाँकी
अजय मिश्र ,कपिलवस्तु। कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व वनमन्त्री तथा...बाँकी
पोखरा । कास्की कारागारबाट जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । भदौ २४ गते भागेर फरारमध्ये अधिकांश गम्भिर अपराधमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका छन् । कास्की कारागारमा...बाँकी
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा पदाधिकारीहरूको राजीनामा माग गर्दै धम्की दिएका जेनजीका प्रतिनिधि अर्जुनबहादुर शाही पक्राउ परेका छन्। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो। शाहीका यसअघिका विभिन्न...बाँकी
पोखरा ।नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव भएको छ। बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका...बाँकी
काठमाडौं । निवर्तमान प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने मागमा गृहमन्त्री ओमप्रकाश अर्यालले जाहेरी परिसकेको जवाफ दिएका छन् ।सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको अनसन तोडाउँदै गृहमन्त्री अर्यालले यस्तो कुरा...बाँकी