SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर, १ सय २५ जनालाई स्वास्थ्य सेवा

    पोखरा। सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदाम र लियो क्लब अफ पोखरा संगमको आयोजनामा पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर भएको छ । पोखरा ६ लेकसाइडका सामुदायीक प्रहरी सेवा बैदामको कार्यालयमा भएको शिविरमा...बाँकी

    ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने

    पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम सातामा हुने अवार्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन पोखराको न्यूरोडस्थित सिटिजन...बाँकी

    शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

    बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्नि कवच’को...बाँकी

    गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भएको छ,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष प्रधानाङ्गा

    पोखरा। पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानिय भक्तजन लगायत अन्य साधुसन्त र स्थानिय लब्धप्रतिष्ठित संगै राजनेताहरुको उपस्थिती बड्दै...बाँकी

    श्री गण्डकी कोटिहोम महायज्ञमा शितलकृष्ण महाराज र सुप्रिया किशोरीको आगमन

    पोखरा। पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ मा नेपालका सुप्रसिद्ध कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र चर्चित प्रवचनकर्ता सुप्रिया किशोरी को आगमन भएको छ। श्री मानव सेवा...बाँकी

    श्री गण्डकी कोटिहोम महायज्ञमा भोलि विशेष कार्यक्रम : देवी प्रतिभाको स्वागत, अनुराधा पाण्डेयको विदाई

    पोखरा।  पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिपूर्वक अगाडि बढिरहेको छ। यही बैशाख १७ गतेदेखि औपचारिकरूपमा सुरु हुने महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम जारी छ, जुन गत चैत्र २९ गतेदेखि...बाँकी

    १ करोडभन्दा बढी रकम ई–सेवाबाट चोरी गर्ने युवक पक्राउ

    काठमाडौँ । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा छन् । उनलाई काठमाडौँ...बाँकी

    संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने– ‘सरकार परिवर्तन हुँदैन, सत्ता समीकरण तलमाथि हुँदैन’

    काठमाडों । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले...बाँकी

    केपी ओली कप टी २० ः समूह चरण सकियो, अत्तरिया सेमीफाइनलमा

    पोखरा। पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६  विकेटले हराउँदै...बाँकी

    उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन अनि यज्ञ कुण्ड खनियो

    पोखरा। पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं