
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर,पोखरा ।राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले पोखरामा सदस्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख एस पि श्याम बाबु ओलियाले समाजमा ब्याप्त विकृति, विसङ्गती र चोरी, डकैती नियन्त्रण गर्न सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताउनुभयो। उहाँले यस संगठनको वृद्धि विकासको लागि आफु र प्रहरी संगठनले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो।
संगठनका केन्द्रीय उपाध्यक्ष क्या. लालकाजी गुरुङले समाज विकास र रुपान्तरणका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिदैं सबै सदस्य जिम्मेवार बन्नु पर्ने बताउनुभयो। कार्यक्रममा संगठन गण्डकीका ईन्चार्ज खाम बहादुर केसी, केन्द्रीय सदस्य शान्ति गुरुङ, महानगर अध्यक्ष सुवेदार भोज वहादुर गुरुङ, पोखरा महानगर कमिटीका सचिव ईन्सपेक्टर बलराम पौडेल लगायतले नागरिकको सेवामा संगठनलाई अब्बल बनाउनुपर्ने बताए।
उपाध्यक्ष क्याप्टेन लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवेदार केहरसिंह गुरुङले गरेका थिए।कार्यक्रममा केन्द्रिय कमिटी,प्रदेश कमिटी, जिल्ला कमिटी ,पोखरा महानगर कमिटीका विभिन्न पदाधिकारी तथा सदस्यहरुकाे सहभागिता रहेको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया