
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पतञ्जली योग समिति पर्वत, महिला पतञ्जलि योग समिति पर्वत, युवा नेपाल तथा कुश्मा नगरसमितिको संयुक्त आयोजनामा कुश्मामा १५ दिने सह योग शिक्षक प्रशिक्षण कार्यक्रम बिहिबारवाट सुरु भएको छ ।
कार्यक्रम पतञ्जलि योग समिति पर्वतका अध्यक्ष ओमकुमार श्रेष्ठको अध्यक्षता र कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं। ६ र ७ का वडाध्यक्षहरू क्रमश ईश्वर गिरी र परशुराम पुरी, सामाजिक विकास कार्यालय पर्वतका कार्यालय प्रमुख गोविन्द पौडेल, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमन्त बास्तोला, जिल्ला प्रहरी कार्यालय र शशस्त्र प्रहरी चण्डीका गणका प्रमुख तथा प्रतिनिधिहरु एवं विभिन्न विद्यालयका प्रधानाध्यापकहरू र संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
१५ दिने योग प्रशिक्षण कार्यक्रमलाई युवा नेपाल समिति गण्डकी प्रदेशका प्रभारी एवं केन्द्रीय प्रशिक्षक जमुना थापाले सहजिकरण गर्नुहुनेछ ।
कार्यक्रममा महिला पतञ्जलि योग समिति पर्वतका अध्यक्ष इन्दीरा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने पतञ्जलि योग समिति पर्वतका महामन्त्री ढाकाराम सापकोटाले संचालन गर्नुभएको थियो । उक्त तालिमले योग शिक्षालाई समुदायमा अझै प्रभावकारी रूपमा फैलाउन सहयोग पुर्याउने आयोजक पक्षको विश्वास रहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया