SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/२३ गते
    २८१ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा । पोखरा -१९ फेदीका पिताम्वर पौडेल विगत ५ दिन देखि सम्पर्क विहिन भएका छन्। ४९ बर्षका पौडेल यही साउन १९ गते दिउँसो पुरानो वडा कार्यालयको भवन लामाचौरबाट वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। दिउँसो देखि नै सम्पर्क विहिन भएका पौडेलको वरपर , ईष्टमित्र जहाँ तही खोजी गरेको भए पनि फेला पार्न नसकिएको बताईएको छ।

    परिवार तथा छिमेकीले खोजी कार्य जारी राखे पनि फेला पार्न नसके पछि प्रहरीमा समेत जानकारी गराईएको पौडेलकी श्रीमती मुनादेवी लम्साल पौडेलले बताईन्।
    पौडेल पाँच दिनदेखि सम्पर्क विहीन भएपछि परिवार चिन्तित बनेका छन्।

    निज पौडेललाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९७०९७७७०७०,९८१७११८४१० र ९८६४३८७२३५ मा सम्पर्क गरिदिनु आग्रह गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं