
१बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
२जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
३पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
४काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
५विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
६नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
७कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
१०जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
११पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१२म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
पर्वत । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार बसेको बैठकले भदौ १ गते सम्मान सहित दर खाने कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष दिपेश वि पोखरेलले जानकारी दिनुभयो।
कार्यक्रममार्फत जिल्लामा लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै महिलाको आवाज बुलन्द गर्न योगदान पुर्याउने महिला पत्रकारहरूलाई सम्मानपत्र प्रदान गरिनेछ।
अध्यक्ष पोखरेलका अनुसार महिला पत्रकारको पेशागत हैसियत अभिवृद्धि गर्न, हौसला प्रदान गर्न र पत्रकारितामा महिलाको सहभागिता थप प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
शाखाको बैठक प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि पोखरेलको अध्यक्षता र गण्डकी प्रदेशका इन्चार्ज गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा केन्द्रको निर्णय अनुसार पर्वत शाखाको इन्चार्जका रुपमा आउनुभएका सिर्जना पन्तलाइ स्वागत गरिएको थियो ।
बैठकमा केन्द्रिय सदस्य गणेश गिरी, प्रदेश सचिव डिल बहादुर वि.क,सिर्जना बराल,निवर्तमान अध्यक्ष कृष्ण अखेली,पुर्व अध्यक्ष लक्ष्मण सापकोटा, सन्तोष थापा, प्रेस चौतारीका नेता राजु पौडेलको विशेष उपस्थिति रहेको थियोसाथै बैठकले अन्य महत्त्वपूर्ण निर्णय समेत गरेको छ


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया