१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
शिशिर उजाड,पोखरा।एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराले गरेको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।एक्सपर्ट एजुकेसन एण्डे भिसा सर्भिसेसको २२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा २९ जना पुरुष र १६ जना महिलासहित ४५ जनाले रक्तदान गरेको बिजनेस डेभलपमेन्ट प्रमुख विष्णु प्रसाद गौतमले जानकारी दिए।
यसअघि गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले पहिलो रक्तदाता मानव बुढा क्षेत्रीलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद गुरुङले रक्तदान जस्तो पवित्र कार्यले अरूको जीवनलाई समेत बचाउँन सहयोग पुर्याउने बताए । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका सली देवानको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्लेले पवित्र काम गरेर संस्थाले उदाहरणीय काम गरेको बताए।
कार्यक्रमको सञ्चालन एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका बिजनेस डेभलपमेन्ट हेड विष्णु गौतमले गरेका थिए ।

प्रतिक्रिया