
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वतको सदरमुकाम कुश्मास्थित शिवालय युवा विकास मञ्चले यस वर्षको दशैंको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले असोज ११ गते कन्सर्ट आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष सविधान गिरीले जानकारी दिनुभयो।
“बान्द्रेवेणी चौर संरक्षण हाम्रो अभियान, प्रकृति, संस्कृति र भविष्यका लागि हाम्रो संकल्प” भन्ने नारासहित हुने कन्सर्टको जानकारी तथा पोस्टर सार्वजनिक कार्यक्रम शिव मन्दिर कुश्मामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिका–६ का अध्यक्ष इश्वर गिरीले मञ्चको यो पहल अनुकरणीय रहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमले युवालाई जागरुक बनाउने बताउनुभयो। उहाँले युवाको हरेक सकारात्मक अभियानमा साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कन्सर्टमा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याण्ड ‘द एक्स’ र ‘रिडम म्युजिक ग्रुप’ सहित अन्य कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममार्फत संकलित रकम सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ।
दशैंको उत्सवलाई रमाइलो र अर्थपूर्ण बनाउन आयोजना गरिएको यस कन्सर्टमा युवादेखि बृद्धसम्मको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, मञ्चले समाज कल्याणको हेतुले आज विशेष धार्मिक कार्यक्रम पनि सम्पन्न गरेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया