SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    इ.प्र.का.कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको सराहनीय काम

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्र भित्र नगरपालिका, PRC संस्था, आफन्त नेपाल, मानव अधिकार संस्था, प्रहरी चौकी लगायत अन्यको सहयोग मा ५० वटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।...बाँकी

    आजदेखि यस्तो योगको कारण यी राशीहरु मालामाल, वि.सं. २०७६ साल माघ २५ गते शनिबार

    मेषः– परिस्थितिलाई वुझेर मात्र काममा हात हाल्नु होला । कार्य क्षमतामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना देखिने छन् । गीत संगितमा अभिरुची बढ्नेछ । मान्य जनको प्रेरणा,सहयोग सहानुभूति मिल्नेछ । मनलाई नियन्त्रण गरि...बाँकी

    हात्तीपाइले रोग निवारण सम्बंधी अभिमुखीकरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकी मा हात्तीपाइले रोग निवारण सम्बंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। अतिथि कृष्णनगर नगरपालिका वडा नं ३ का वडा...बाँकी

    नारायण मा.बि. कुश्माको बि.ब्य.स. नै अबैध, १ हजार भन्दा बढी अभिभावक भएकोमा १६९ जना मात्रै उपस्थित गराई बसन्त बहादुर सिके अध्यक्ष

    पर्वत । श्री नारायण माध्यामिक बिद्यालय कुश्मामा २०७६ साल पौष १३ गते भएको व्यवस्थापन समितिको छनौट प्रक्रियाका क्रममा गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति विपरित पूर्व प्रधानाध्यापक बसन्त बहादुर सिकेलाई मनोनित गरेपछि विवाद सिर्जना भएको हो...बाँकी

    यस्तो छ ! बालुवाटार जग्गा प्रकरण अख्तियारमा माधव, बाबुराम, गच्छदारले दिएको बयान

    काठमाडौं– बालुवाटार जग्गा प्रकणमा अख्तियारले एक सय ७५ जनालाई मुद्दा दायर गरेको छ। तर, यो प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहितका व्यक्तिलाई भने अख्तियारले मुद्दा चलाएको छैन।आजको नयाँ पत्रिका दैनिकले बालुवाटार जग्गा...बाँकी

    अमेरिकी राजदूत र नेकपा नेता नेपाल बीच भेटवार्ता, एमसिसीसहित यस्ता विषयमा छलफल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो ।...बाँकी

    असल छिमेकीको धर्म निभाउँदै नेपाल, चीनलाई एक लाख मास्क सहयोग तर विचौलियाको हालिमुहाली

    काठमाडौं । चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ। नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ। यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन्। श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका अनुसार विगतमा...बाँकी

    एक्शनमा जादैँ समिति ललिता निवास प्रकरण : किर्ते र ठगीमा पनि कारबाही अघि बढ्दै

    काठमाडौं, । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास अनियमितता प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...बाँकी

    सत्ताको भित्री खेल : ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

    काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन्...बाँकी

    डीएसपीले कार्यकक्षमा नै अन्जान सेवाग्राही किशोरीलाई ब’ला’त्कार गरेको आरोप, सुटुक्क राजिनामा दिएर फरार

    काठमाडौं । पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५–२० किलोमीटरको दूरीमा डिएसपीबाट युवती ब’ला’त्कृत भइन् ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं