SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/१८ गते
    २१५३ &#२३४६;&#२३३५;&#२३२५;

    जागौं युवा जागौं देशलाई युवा नेतृत्वको खाँचो छ !!!
    महिला महिनावारी हुने समय तोकेको हुन्छ
    गर्भावस्था देखि शिशु जन्मिनको लागि समय तोकेको हुन्छ
    मानिसको औंसत आयुको समय तोकेको हुन्छ।
    राष्ट्र सेवक कर्मचारीको अवकासको समय तोकिएको हुन्छ ।
    आर्मी पुलिसको रोजगारीको समय तोकीएको हुन्छ ।
    भौतिक संरचनाको पनि समय तोकेको हुन्छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अब भ्रष्टाचार,लुटपात,अपराधिक क्रियाकलाप र गुन्डागर्दिको जरैबाट निमोठी सुन्दर शान्त नेपाल बनाउनको लागि नेतृत्वको उमेर तोक्न ज़रूरी देखीयो अब यदि नेतृत्वको उमेर तोकिएन भने पछिल्लो पुस्ताले कहिले अवसर पाऊने ?

    बिरामीलाई आराम आबश्यकता हुन्छ ।भने निरोगिलाई देशको सु-शासन समृद्धि दिगो बिकास शान्ति सुरक्षाको लागि दृढसंकल्पको आवश्यकता छ !

    म मेरो देशको सर्वभौमिक,स्वतन्त्रता,राष्ट्रीयता आफ्नो धर्म संस्कृति परम्पराको रक्षाको निम्ति प्रतिबद्ध रहदै नेपाली जनता र नेपाल भित्रका सम्पूर्ण प्राणी तथा वातावरण रक्षाका निम्ति कसैको डर,धाक धम्कीको प्रवाह नगरी इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न लागि पर्नेछु देशको संरक्षणको निम्ति जस्तोसुकै जोखिम उठाउन तयार रहेको प्रतिवद्धता मेरो राष्ट्रको पवित्र माटोलाई साक्षीराखी प्रकट गर्दछु।…

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं