News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    समाजसेवी हरि चन्द्रद्वारा भारतबाट आएकालाई सहयोग

    कृष्णनगर, ।
    रूकुम पशिचम जिल्लाको बाॅंफीकोट गाउपालिका वडा नं ६ र ९ का व्यक्ति भारतको कलकत्ता र झारखंड बाट आएका २७ जना लाई कपिलवस्तु को कृष्णनगरमा खाना पानी को व्यवस्था का साथै घर सम्म पुर्याउन गाडीको व्यवस्था मिलाएर मानवीय सेवा को उदाहरण दिएका छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारत बाट आएका भरत मिस्की र प्रविन विक को टोली सम्बंधित ठाउमा पुगि सकेको जानकारी प्राप्त भएको छ । नेपाल मा (COVID-19) कोरोना भाइरस महामारी बाट बच्न नेपाल सरकार ले जारी गरेको लकडाउन का बेला समेत इट्टा भठ्ठा मा काम गर्ने मजदूर लाई समाजसेवी हरि चन्द्र ले चामल,दाल लगायत अन्य खाद्यान्न समाग्री सहयोग गरेका थिए। मास्क वितरण लगायत अग्र पंक्ति मा रहेर समाजसेवाको काम गर्दै आएका छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया