
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्बत, कुश्मा । सन् २०१४ मा स्थापित भइ “हामी जाहाँ रहे पनि नेपाल, नेपालि र नेपाली समुदायको हितमा आफुले सक्ने सहयोग योगदान दिनुपर्छ” भन्ने मान्यताका साथ बिगत पाँच बर्षदेखि समुदायमा सकृय समाजिक एबं परोपकारी संस्था नेपाली युथ फोरम अस्ट्रेलियाको (नाइफा) ले दुर्लुङका पहिरो पिडितलाई सहयोग गरेको छ । नाइफाका उपाध्यक्ष झलक गुरुङले आफ्नो सस्था मार्फत अस्ट्रेलियामा बसोबास गर्नेहरु संग संकलन भएको रकम करिब एक लाख चौबिस हजार तिनसय बयालीस रुपयाँ (१,२४,३४२) रुपयाँ पहिरो पीडित तीन परिवारलाई सहयोग गरिएको उहाँले जानकारी गराउनु भयो ।मृतक तुलबहादुर थापाका माइला दाई पदमबहादुर थापालाई मृतक कमला विककी सासुआमा साबित्रा विकलाई र पहिरो बाट उद्दार गरि घर पूर्णरुपमा क्षति भएका भुवन गिरीलाई सहयोग गरिएको गुरुङले बताउनु भयो ।

पर्बत दुर्लुङ पहिरो पिडित सहयोग अभियानमा अस्ट्रेलिया बाट अध्यक्ष दामोदर राबल ४२०६/- उपाध्यक्ष झलक गुरुङले रु.८३३०/- बिना व्यन्जनकार बाट ४,१२४/- अनुपा गुरुङ ४,१२४/- सामी गुरुङ २४७५/- इन्द्र गुरुङ २४७५/- बोनिषा बस्नेत ४१२४/- निर्मल पौडेल ४१२४/- सिर्जना पुन ३२९९/- ललित रोका ३२९९/-राजेश तिवारी ४१२४/- दुर्गा क्षेत्री २४७५/- मनिषराज गिरि ४२०६/- निशा क्षेत्री ३२९९/- सुर्य पौडेल ३२९९/- चन्द्रा क्षेत्री ४१२४/- अर्जुन ए. क्षेत्री ४२०६/- अर्जुन गौतम १७३२/- नन्द गुरुङ २४७५/- बरदान गुरुङ २४७५/- सपना भण्डारी पोख्रेल २०६२ भाबना कार्की १२३८ /- सरिता गुरुङ ६१८६/- पुनम गुरुङ २४७५/- सपना गुरुङ २०६२/- कन्चन न्यौपाने १६५०/- देब बा. गुरुङ ९१६४/- सुजन पौडेल २४७५/- बिनोद श्रेष्ठ ४१२४/- गोमा गुरुङ २४७५/- निलम गुरुङ २४७५/- बबिता गुरुङ ४५३६/- मुगेन गौतम १७३२/- र अन्य नाम खुलाउन नचाहनेहरु बाट १०८०४/- रुपयाँ सहयोग गर्नु भएको थियो साथै एन आर एन अस्ट्रेलिया प्रवक्ता नन्द गुरुङ र एन आर एन अस्ट्रेलियाका कोअर्डिनेटर देब बहादुर गुरुङ ले पनि आर्थिक सहयोग गर्नु भएको थियो

नाइफाका अध्यक्ष दामोदर राबलले हामीजहाँ बसेपनि नेपाल र नेपाली को असाध्य माया लाग्ने र एक अर्का लाई दुख पर्दा सहयोग गर्ने बचन दिनु भयो । त्यस्तै उपाध्यक्ष झलक गुरुङले आफ्नो गाउँमा निकै दुखदायी घटना घटेको धेरै थोरै भए पनि आफ्नो पहलमा बाच्नेहरु र उनीहरुको परिवारलाई केही राहत स्वरुप रकम संकलन गरी पठाएको हाम्रो सूचनाकेन्द्र लाई जानकारी गराउनु भयो ।बुधबार दुर्लुङमै पुगेर पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङको पहलमा राहत उपलब्ध गराइएको हो । कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद उपाध्यायसँग समन्वय गरी सहयोग गरिएको सहयोग कार्यक्रममा मिलन फाउन्डेशनका सचिव मदन गुरुङ, शेखर पौडेल, स्विस गुरुङ, युवासमाजसेवीद्वय गणेशमान गुरुङ र भीमराज शर्माको उपस्थिति थियो ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया