News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार

    वनपालेको लौरी गीत सार्वजनिक

     बनपालेको लौरी बोलको गीत बजारमा आएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेत्र भण्डारी र कृष्ण केसीको युगल स्वरमा तयार पारिएको गीतका शब्द किरण न्यौपानेले चरना गरेका हुन्। कृष्ण केसीकै संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सविन पोखरेलले गरेका छन्।

    शिवन पोखरेल र एलिना रायमाझीको अभिनय रहेको गीत बुधबार रिजन नेपालको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियो क्रान्ति केसीले सम्पादन गरेका छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया