
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोानको महामारीका कारण विद्यालय बन्द रहेको अवधिको समेत शुल्क उठाएको भन्दै सत्तारुढ दलकै विद्यार्थी विरोधमा उत्रिएका छन्।
मंगलबार पोखराको महेन्द्रपुलमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुले सर्वसाधरणबाट पैसा उठाएर प्याब्सन केन्द्रको खाता नम्बर ००१००६०२६६१७५ मा १४७ रुपैयाँ जम्मा गरेका हुन्।
प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोनाको माहामारीका कारण निजी विद्यालय पनि संकटमा रहेको भन्दै विद्यार्थी भर्ना गर्न, पुरानो र नयाँ शुल्क समेत तिर्न अभिभावकलाई आह्वान गरेको थियो।
कोरोनाको महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण विद्यालयहरु बन्द रहेको र प्याब्सनले सोही अवधिको समेत शुल्क तिर्न आह्वान गरेपछि आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियूका केन्द्रीय नेता क्षितिज सापकोटाले बताए।
उनले निजी विद्यालयले यसअघि असुलेको नाफा रकम अहिले संकटको बेला खर्च गर्नुपर्नेमा माहामारीका कारण अफ्ठ्यारोमा परेका अभिभावक र विद्यार्थीहरुलाई थप मारमा पार्नेगरी निर्णय गरेकाले विरोधमा उत्रिनु परेको बताए।
‘कोरोनाको महामारी रोक्नथामका लागि लगाइएको लकडाउनका कारण अभिभावक र विद्यार्थी मारमा परेका छन्, यस्तो बेला शुल्कको कुरा गर्नु उपयुक्त छैन’, नेता सापकोटाले नेपालखबरसँग भने, ‘निजी विद्यालयहरुले यसअघि लुटेको सम्पूर्ण रकम संकटका बेला खर्च गर्नुपर्छ।’
उनले संकटका बेला पनि निजी विद्यालयहरुले असुली धन्दा नछाड्ने हो भने आफूहरुले यसअघि अभिभावकसँग विभिन्न बहानामा लिएका सबै शुलकको हिसाब खोज्ने बताए। ‘निजी विद्यालयले विभिन्न बहानामा अभिभावक र विद्यार्थीलाई लुट्दै आएका छन्, यस्तो संकटको बेला पनि लुटको धन्दा नरोक्ने हो भने हामी यसअघि लिएको शुल्कको पनि हिसाब खोज्छौँ।’
उनले अभिभावकहरुलाई निजी विद्यालयको आग्रह बमोजिम नपाढाएको अवधिको शुल्क नतिर्न समेत आग्रह गरे। ‘विद्यालय खुलेकै छैन, पठनपाठन सञ्चालन भएकै छै, यस्तो बेला पनि शुल्क उठाउन खोज्ने?’, उनले भने, ‘हामी पीडित अभिभावक र विद्यार्थीका पक्षमा छौँ, स्कुल खुलेपछिको मात्रै शुल्क तिर्न आग्रह गरेका छौँ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया