
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
कपिलवस्तु, । जनता समाजवादी पार्टी नेपाल ले राज्य व्यवस्था तथा सुशासन समिति बाट नागरिकता ऐन संसोधन 2077 विधेयक लाई अंगीकृत नागरिक लाई 7 वर्ष पछि नागरिकता दिन लाई संशोधन प्रस्ताव लाइको त्यसको विरोध मा जनता समाजवादी पार्टी नेपाल विभिन्न प्रकार को विरोध प्रदर्शन देश को विभिन्न जिला जिल्लामा गर्दै आएको छ ।
मंगलवार को जनता समाजवादी पार्टी ले देश भरी सबै जिल्ला को सदर मुकाम लगायत मुख्य सहर मा नागरिकता ऐन संसोधन 2077 मा अंगीकृत विदेशी महिला लाई नागरिकता सात वर्ष पछि दिने लाई विरोध प्रदर्शन गर्ने केंद्र बाट परिपत्र जारी भयको थिए र आज देश को राजधानी काठमांडू लगायत सबै प्रदेश र जिल्ला हरु मा जनता समाजवादी पार्टी को नेता कार्यकर्ता हरु ले विरोध प्रदर्शन गरे र कपिलवस्तु जिल्ला मा कार्यक्रम को अध्यक्षता शैलेन्द्र कुमार यादव र कैलास अग्रहरी को नेतृत्वमा जनता समाजवादी पार्टीको जिल्ला कार्यलय बाट बिरोध रैली तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यलय मार्फत सम्मानिय प्रधानमन्त्री ज्यु लाई ज्ञापन पत्र पठाईयो उक्त ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ कै व्यवस्था अनुरुप वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिनु पर्ने, नागरिकतामा रहेको लैङ्गिक बिभेद अन्त्य गर्नु पर्ने, गोर्खा सेनामा रहेका नेपाली नागरिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता प्रदान गर्नु पर्ने तथा यौनिक र लैङ्गिक अल्पसंख्यकलाई स्वघोषणा गरेको लैङ्गिक पहिचानको आधारमा नागरिकता प्रदान गर्नु पर्ने माग छ ।
साथै बिरोध सभा गरियो प्रमुख अतिथि पुर्बमंन्त्री दान बहादुर चौधरी,विशिष्ट अतिथि अशोक कुमार यादव मन्तब्य सहसराम यादव,नरायन खनाल ,रबिन्द्र मिश्रा,रामप्रकाश चौधरी (बडकु)गीता श्रीवास्तव,अब्दुल रशिद खान,मधुसूदन चौधरी ,रविदत्त मिश्रा ,शिवपुजन यादव,सन्तोष पान्डे,बजरंगी चौधरी ,रहिस खान,रामनिवास पुरी,ईरफान खान लगायत को नेतृत्व मा हजारौं को संख्यामा सहभागी थिए कार्यक्रम संचालन सन्दीप पान्डे ले गर्नुभएको थियो जस्को जानकारी अकरम पठान ले दिनु भयो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया