SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    मोदी गाउँपालिकाले हटायो करार सेवाका कर्मचारी

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जनाउनुभएको छ । गाउँपालिकालको गाउँ सभाको सातौं अधिवेशनबाट...बाँकी

    प्रदेश भित्रको प्रदेशी: भुमी सुबेदी

    (( कबिता )) लेखक:भुमी सुबेदी , पर्बत एक दैलो दुई पाहिलो हिडेको सपना एक सरिर दुई देशले लछारेर अनि हामि पछारिएर सपना सङ्गै हराएको त्यता सुनाउन खबर घर देशिको सुनाई सक्नु छैन प्रदेश भित्रको प्रदेशीको...बाँकी

    खेलेर एक लाख जित्ने अवसर,पर्वत जेसिजको आयोजनामा फूटबल हुने

    पर्वत । पर्वत जेसिजको आयोजनामा देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको आयोजना हुने भएको छ । सामाजिक सेवामा सक्रिय रहँदै आएको जेसिजले खेलका माध्यमबाट पनि जेसिज तथा गैर जेसिज...बाँकी

    सामाजिक सेवामा समर्पित ईनरह्वील क्लव पर्वतको ११औं पदस्थापना सम्पन्न

    पर्वत, कुश्मा । सामाजिक कार्यमा सक्रिय ईनरह्वील क्लब अफ पर्वतको ११औं पदस्थापना कार्यक्रम  पर्वतको कुश्मामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डिस्टिक 350 की चेयरम्यान कमला श्रेष्ठ र विशिष्ट अतिथि डिस्टिक सेक्रेटरी विनिता भट्टराई रहेकी...बाँकी

    ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो...बाँकी

    घुस प्रकरण: मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए

    काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । मन्त्री गुप्ताले आफूमाथि लागेका...बाँकी

    शुक्लाले जनकवि केशरी धर्मराज थापालाई सम्झने

    शिशिर,पोखरा ।जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ।पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले “सम्झनामा जनकवि केशरी” विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पाैडेलले...बाँकी

    र्‍यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा

    पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।...बाँकी

    हाइकिङ मार्फत तारेभिर र कालाबाङ घरेडी बुद्धपार्कको प्रवद्र्धन

    पोखरा । हाइकिङ मार्फत पोखरा आसपासका पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाईकर्स क्लब नेपालले असारको अन्तिम शनिबार ६० औं श्रृङ्खला पोखरा–२२ मा रहेको तारेभिर र बुद्धपार्क पुगेर सम्पन्न गरेको छ । स्वास्थ्य र पर्यटनको...बाँकी

    तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते

    तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा पछाडि बस्ने महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।डुम्रेबाट दमौलीतर्फ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं