
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । जिल्लाको मोदी गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा अध्यक्ष प्रतियोगीताका वीचमा संस्कृति प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि बढिरहेका छन् । गाउँपालिकाले संस्कृति प्रवद्र्धन अन्तर्गत सोमबार रत्यौली प्रतियोगीताको आयोजना गरेको छ । स्थानीय आमा समूहहरुले गाउने रत्यौती भाकाका गीतहरु मार्फत गाउँपालिकाको सुशासन, सम्बृद्धि र सुझाबहरु दिएका थिए ।
गाउँपालिका भित्रका ५ वटा समूहहरु प्रतियोगीतामा सहभागीता रहेको थियो । खेलुकद अन्तर्गतका विभिन्न विधाका खेलहरु सञ्चालन भईरहेको बेलामा मोदी ६ डिमुवामा उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगीतामा डिमुवा आमा समूह प्रथम, दिदिवहिनी आमा समूह द्धितिय र तिलाहार आमा समूह तृतिय भएका थिए ।
महिला समूहहरुको सक्रियता, क्रियाशिलतासंगै संस्कृति प्रवद्र्धनका लागि यस्ता प्रतियोगीताहरु गाउँपालिकाले आयोजना गरीरहेको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो ।
प्रतियोगीतामा सहभागीहरुका लागि गाउँपालिकाले नगद पुरस्कारको समेत ब्यवस्था गरेको थियो । कार्यक्रममा गायक कृष्ण अखेली, शान्त बर्देवा लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रम अन्तर्गत मंगलबार नृत्य प्रतियोगीता, भजन टुक्का प्रतियोगीता लगाएतका प्रतियोगीताहरुको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्डका अन्तर्गतका विभिन्न विधाका खेलहरु र अध्यक्ष कप अन्र्तगत भलिबल प्रतियोगीता र ब्याडमिन्टन प्रतियोगीताका खेलहरु जारी रहेको पुरीले जानकारी दिनुभयो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया