
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ ।इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष मन्दिरा श्रेष्ठले आफ्ना श्रिमानको जन्मदिनको उपलक्षमा करिब दुई लाख रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।
घुम्तीबाट खुर्कोटतर्फ उक्लिने तथा बागलुङतर्फ प्रस्थान गर्ने मुख्य चोकमा यात्रु प्रतिक्षालय निर्माण गर्नुभएको हो ।विगतमा सामान्य चौतारीको रुपमा रहेको स्थानमा यात्रुहरुलाई सवारी कुर्न तथा ओर्लिएर बस्न समस्या भएपछि प्रतिक्षालय निर्माण गरिएको हो ।
उक्त प्रतिक्षालयको सोमबार एक कार्यक्रमकाबीच नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी रइनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष मन्दिरा श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
इनरह्वील क्लब अफ बालाजु काठमाडौंकी अध्यक्ष मन्दिरा श्रेष्ठले आफूहरुले विशुद्ध रुपमा सामाजिक सेवा गरिहेको बताउँदै उहाँले जीवनको केही न केही आम्दानी र केही न केही समय अरुका लागि समर्पित गर्नुपर्ने उहाँको भनाइ छ । साथै पर्वतको क्लबसँग सहकार्य गरेर काम गर्न पाउँदा खुसी मिलेको बताउनुभयो ।
इनरह्वील क्लब अफ बालाजु काठमाडौं र इनरह्वील क्लब अफ पर्वतको सहकार्यमा पर्वतकाृे दुर्लुङ्गमा न्यानो कपडा बितरण गरिएको थियो ।
इनरह्वील क्लब अफ पर्वतकी अध्यक्ष सुजाता बी पौडेलले आफूहरुसँग सहकार्य गरेकोमा बालाजु क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो । आफूहरुलाई सबै क्षेत्रबाट आवश्यक सहयोग भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि क्लब सामाजिक कार्यहरुमा नै सक्रिय रहने बताउनुभएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया