
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा महोत्सवको आयोजना हुन लागेको हो ।
पर्वतको सदरमुकाम कुश्मामा आयोजना हुने महोत्सव आगामी मंसीर ९ देखि १९ गते सम्म महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । महोत्सवबारे जानकारी दिदै वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले र्–ंशान्ति र सद्भावको सन्देश प्रवाह गरी गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशु जन्य उद्यमहरुको प्रबर्धनको लागी महोत्सव आयोजना गरिएको जानकारी दिए ।
साथै पर्वत जिल्लामा रहेका कला संस्कृति, खेलकुद, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरु प्रवद्र्धन गर्दै आन्तरिक तथा बाहय पर्यटक आवागमन गराई पर्वत जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउने लक्ष्य राखिएको छ ।’
महोत्सवका आकर्षणहरुमा गण्डकी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, स्थानीय लोकसंस्कृति तथा राष्ट्रिय साथै स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, स्थानीय उत्पादित स्वादिष्ट खानाका परिकारहरु, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, सुचनाप्रविधि सम्वन्धी जानकारी र प्रदर्शनी, बाल उद्यान सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु लगायत थुप्रै कुराहरु रहेको संघका महासचिव खड्ग प्रसाद खनालले जनाए ।
कोभिड कालपछि कठिन मोडमा पुग्दै गरेको उद्योगव्यवसायको आर्थिक गतिलाई महोत्सवले चलायमान बनाउने विश्वास उद्योगीव्यवसायीहरुको रहेको छ । अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दै महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कमल बहादुर जिसीले १ करोड २९ लाख रकमको बजेट रहेको उल्लेख प्रतिवेदन प्रस्तुत गरेका हुन । महोत्सवका गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका पुर्व पदाधिकारीहरु गोपी अधिकारी, हरिओम शर्मा लामिछाने, होमनारायण श्रेष्ठ लगायतले महोत्सव बढीभन्दा बढी उद्योगव्यवसायको हित र प्रवद्र्धनमा केन्द्रित हुन सुझाव सरोकारवालाहरुले दिएका हुन ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले मोफसलमा संघर्ष गर्दै गरेका उद्यमीव्यवसायीको हितको पक्षमा उनीहरुकै साथमा रहेर काम गर्न संघ इमानदारिताका साथ खटिनु पर्ने सुझाएका हुन भने स्थानीय कला संस्कृती जग्रेन ागर्न स्थानीय कलाकारलाई प्रथामीकता दिन तथा सापटी कलाकार बोलाउने प्रचलन कम गर्न कलाकारहरुले सुझाएका थिए ।
कार्यक्रममा उद्यमी पलायनको समस्या, एक पालिका एक उद्योगग्राम भन्ने नाराको असफलता, पर्यटन प्रवद्र्धनका नाममा भएका गलत योजना र कार्यक्रम, वनजन्य वस्तुहरुको प्रयोग हुन नसक्नु, फोहोरलाई नारामा मात्रै मोहोर बनाउने कुरा गर्नु लगायतका विषयमा समेत उद्यमीहरुको नेतृत्वदायी संस्था भएको हुँदा उद्योग वाणिज्य संघले चासो राख्नुपर्नेमा चर्चा थियो । महोत्सव सफल र भव्य बनाउनका लागि जिल्लाका सातवटै पालिकाहरुले सहजिकरण गरेका छन ।-


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया