
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
लेखनाथ । यहि मंसिर ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले आफ्नो तर्फबाट पुर्ण साथ रहने प्रतिवद्धता जनाएका छन ।
सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्ध्रादेवी शर्माले महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव अझै उत्कृष्ट होओस भन्ने शुभकामना व्यक्त गर्दै प्रभावकारी सुरक्षाको प्रत्याभुति गराएर महोत्सवलाई सफल बनाउन आफ्नो पुर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरेकी थिईन ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले महोत्सवको सुरक्षाका लागी समन्वय गर्न र मिलेर काम गर्न तत्पर रहेको वताउँदै त्यसबाहेक पनि विभिन्न संवेदनशिल सुचनाहरुको आदान प्रदान, स्वयंसेवकहरुको परिचालन, सिसिटिभि एवं पार्किङको व्यवस्थापन, मदिराजन्य पदार्थको विक्रि वितरण लगायतका कुराहरुमा आयोजक पक्षले पनि ध्यान पुर्याउनुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी प्रहरी उपरिक्षक दान ब. थापाले लेखनाथ महोत्सवले २१ औं संस्करणसम्म आईपुग्दा अत्यन्तै सफलताको उचाई हासिल गरीसकेको आफुले पाएको वताउँदै अबका दिनमा गुणात्मकतामा कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने वताएका थिए ।
उक्त अवसरमा स्वागत गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीहरुको मनोबल समेत गिरेको अहिलेको विषम परिस्थितिमा सुस्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान गराउन मेला महोत्सवको आयोजना गर्नु आफैंमा चुनौतिपुर्ण रहेको वताएकी थिईन ।
उनले लेखनाथ महोत्सवलाई सफल बनाउन विगतदेखी नै सुरक्षा निकायहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत उस्तै साथ सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरिन ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, सशस्त्र प्रहरी कालिका गणका प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमल्सेना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप–अनुसन्धान निर्देशक प्रहरी उपरिक्षक मोहन बहादुर कुँवर लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्वअध्यक्षहरु, महोत्सवका विभिन्न उप–समितिका संयोजक लगायतको उपस्थीती रहेको थियो ।संघका महासचिव भरतराज ओझाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया