
१भृकुटीमण्डपमा कार्यकर्ता भन्छन् – प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टियो
२मनोहर कप भलिबल प्रतियोगिता सुरु
३मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न
४पर्वतमा आगामी निर्वाचनमा दुई हजार आठ सय १७ जना मतदाता थप, कुन पालिकामा कति ?
५महिला कल्याणकारी सहकारी कुश्माको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
६महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण
७विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
८रियल म्याड्रिडलाई हराउदै स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई
९कुश्मामा निःशुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया सम्पन्न
१०लायन्स क्लब अफ पर्वत मोदिकालीद्वारा दुर्लुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
११पत्रकार सुमन ढुङ्गानालाई टान गण्डकीको सम्मान
१२शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
३पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
४आमाहरु संसार मात्रै होईनन
५आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
६प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
७प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
८“आठौ पर्वत महोत्सवमा तयारी तीब्र”
९आठौ पर्बत महोत्सब: फलेबास नगरपालिकालाई हराउदै कुश्मा नगरपालिकालाई तृतीय स्थान
१०“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
११हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१२नवनियुक्त प्रजिअ पौडेलद्वारा पत्रकारसँग साक्षात्कार: ‘निर्वाचनका लागि सकारात्मक सन्देश फैलाउनुस्’
पर्वत। पर्वतको महाशिला गाउँपालिकामा आगामी मंसिर १८ देखि २० गतेसम्म पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। महाशिला गाउँपालिका वडा नं ३, बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका विभिन्न विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा विद्यालयस्तरका विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितालाई व्यवस्थित तथा आकर्षक रूपमा सम्पन्न गर्न खेलमैदान व्यवस्थापन, प्रशिक्षक परिचालन, स्वास्थ्य सेवा, सम्प्रेषण तथा भौतिक पूर्वाधारका पक्षमा गाउँपालिका, विद्यालय तथा स्थानीय समुदाय सक्रिय रूपमा जुटिरहेका छन्।
तीन दिनसम्म चल्ने यो प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गाउँपालिकाको रहेको छ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाइ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी, अभिभावक, विद्यालय, समुदाय तथा स्थानीयवासीहरूको सहयोग आवश्यक हुने बताउँदै गाउँपालिकाले सबैलाई उपस्थित भई प्रतिस्पर्धी विद्यार्थीहरूलाई हौसला बढाउन आग्रह गरेको छ।


१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
३पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
४आमाहरु संसार मात्रै होईनन
५आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई

प्रतिक्रिया