
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ ।
इनरह्वील क्लब अफ बालाजु काठमाडौंले इनरह्वील क्लब अफ पर्वतसँगको सहकार्यमा करिब दुई लाख रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो । घुम्तीबाट खुर्कोटतर्फ उक्लिने तथा बागलुङतर्फ प्रस्थान गर्ने मुख्य चोकमा यात्रु प्रतिक्षालय निर्माण गरिएको हो । विगतमा सामान्य चौतारीको रुपमा रहेको स्थानमा यात्रुहरुलाई सवारी कुर्न तथा ओर्लिएर बस्न समस्या भएपछि प्रतिक्षालय निर्माण गरिएको हो ।
उक्त प्रतिक्षालयको सोमबार एक कार्यक्रमकाबीच नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै नेता जोशीले क्लबको कामले आफूलाई खुसी मिलेको बताउँदै प्रतिक्षालय निर्माणमा योगदान गरेको इनरह्वील क्लबलाई आफूले पनि ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । महिलाहरु मात्र मिलेर गरेको भौतिक पूर्वाधार निर्माणको प्रशंसा गदै सभापति जोशीले आगामाी दिनमा यसैगरी क्लबसँग जोडिन पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो । राजनितिक हिसाव भन्दा पनि समाज सेवा गर्न पाउँदा आफूलाई आनन्द लाग्ने भएकाले आफूले समाजका बिभिन्न पक्षहरुमा सहयोग उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।
यस्तै कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठ, वडा नं. १४ का वडाध्यक्ष रुद्रमोहन रिमाल लगायतले इनरह्वील क्लबमा आवद्ध हुनुभएका महिलाहरुको सक्रियताबारे प्रशंसा गर्दै सामाजिक सहकार्यमा यस्तै अपेक्षा गरिएको बताउनुभयो । महिलालाई सिमित काममा मात्रै सिमित राखिएका प्रसङ्गकाबीच उच्चतम सामाजिक कार्यमा संलग्न भएको देख्नुले उनीहरु कमजोर छैनन भन्ने पुष्टि गरेको उहाँँहरुको भनाइ छ ।
सो अवसरमा बोल्दै इनरह्ीवल क्लब अफ बालाजु काठमाडौंकी अध्यक्ष मन्दिरा श्रेष्ठले पर्वतको क्लबसँग सहकार्य गरेर काम गर्न पाउँदा खुसी मिलेको बताउनुभयो । आफूहरुले विशुद्ध रुपमा सामाजिक सेवा गरिहेको बताउँदै उहाँले जीवनको केही न केही आम्दानी र केही न केही समय अरुका लागि समर्पित गर्नुपर्ने उहाँको भनाइ छ ।
श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा इनरह्वील क्लब अफ पर्वतकी पूर्व अध्यक्ष अनिता सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो । तुलसी बी पौडेलले क्लबको गीत बजाएर कार्यक्रमको सुरुवात र्गुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबकी सचिव लिला दवाडीले र धन्यवाद ज्ञापन सदस्य सदस्य सरस्वती शर्मा जिज्ञासुले राख्नुभएको थियो ।
सो अवसरमा बोल्दै इनरह्वील क्लब अफ पर्वतकी अध्यक्ष सुजाता बी पौडेलले आफूहरुसँग सहकार्य गरेकोमा बालाजु क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो । आफूहरुलाई सबै क्षेत्रबाट आवश्यक सहयोग भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि क्लब सामाजिक कार्यहरुमा नै सक्रिय रहने बताउनुभएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया