
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
अजय मिश्र,कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरका महिला प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’घोषित भएकी छन्।
दोस्रो स्थानमा प्रहरी चौकी बालकोट, अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीले देशभरी सर्वोत्कृष्ट महिला प्रहरीमा दोस्रो स्थान हासिल गर्न सफल भइन।
हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत हवलदार जनतालाई सेवा देइरहेकी खत्री लैंगिक हिंसा नियन्त्रण तथा पीडितमैत्री सेवा प्रवाहमा देखाएको समर्पणका आधारमा यो सम्मान पाएकी हुन्।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौंमा आयोजित राष्ट्रिय समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खत्रीलाई ३० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरेका थिए।
गत आर्थिक वर्ष २०८१/८२ को लैंगिक हिंसाको तथ्याङ्क सार्वजनिक कार्यक्रमको अवसरमा देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा छनोट गरिँदै उनलाई दोस्रो पुरस्कार प्रदान गरिएको हो।
त्यसैगरी,तेस्रो स्थानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवलदार उमा तामाङलाई २० हजार रुपैयाँ र प्रशंसापत्र सहित सम्मानित गरिएको छ।यसै क्रममा,प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई १०–१० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ।
Ajay


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया