SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    नृत्य संग्रामको उपाधि सृष्टि र सिद्धार्थलाई

    पोखरा ।नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो,...बाँकी

    पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

    पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले...बाँकी

    सेती नदी किनारमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन

    शिशिर,पोखरा ।साउन महिनाको अन्तिम सोमबार पोखराको सेती नदी किनार गाईघाटमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन सुदृढ गरिएको छ। भक्तजनको सुरक्षा र भिड व्यवस्थापन गर्ने उद्देश्यले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा–१, बगर र...बाँकी

    यु-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली फर्कियो

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो ।...बाँकी

    विष्णु माझीको तीज गीतको छायांकन सकियो, ६० जना कोरस डान्सर

    काठमाडौं । गायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ । केही दिनअघि उनको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ । उक्त गीतका कोरियोग्राफर मौसम हिमालीका अनुसार, माझीको नयाँ गीत मौलिक...बाँकी

    जलविद्युत् परियोजनाले निर्माण गरेको बाँधमाथि गिट्टी बालुवा थुप्रिँदै जाँदा शालिग्राम शिला संकटमा

    पर्वत। कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले निर्माण गरेको बाँधमाथि गिट्टी र बालुवा थुप्रिँदै जाँदा हरेक वर्ष नदीको पानीको सतह बढ्दै गएको छ। यसका कारण पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेणीमा अवस्थित धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण विराट्...बाँकी

    बर्दिवासमा हाँसो र व्यङ्ग्यले भरिएको गाईजात्रा समारोह

    बर्दिवास, ।सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा शनिबार बर्दिवासमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम ‘अब हाँस्छ बर्दिवास’ भव्य रूपमा सम्पन्न भयो । कार्यक्रम उल्लासमय र मनोरञ्जनपूर्ण वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता,...बाँकी

    लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ

    शिशिर,पोखरा ।पोखराको लामाचौरमा हुने तीज महोत्सवलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सघाउने भएको छ ।लामाचौरमा ३ दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतको अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर एक्सपर्टले गरेको हो ।सो सम्बन्धमा आयोजक नवआदर्श...बाँकी

    भुमि समस्या समाधान सम्बन्धि सरोकारसंग अन्तरक्रिया सम्पन्न

    पोखरा । भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आइतबार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको जग्गा प्राप्तीका लागि भुमि आयोग एवं जन प्रतिनिधि, राजनितिक दल र सरोकारहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम...बाँकी

    सर्वेश्वर शिव मन्दिरमा महाआरती एवम् विशेष धार्मिक कार्यक्रम हुने

    शिशिर,पोखरा । पोखरा महानगरपालिका वडा नं- १६ घार्मीखोलामा रहेको सर्वेश्वर शिव मन्दिरमा विशेष धार्मिक कार्यक्रमका साथै महाआरती हुने भएको छ। यहि साउन २६ गते अन्तिम सोमबारका दिन शिव मन्दिर तथा गीता मन्दिर परिषरमा साँझ ५:३०...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं