
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत। जिल्लाको कुश्मा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थालाई कोपोमिस (कोअपरेटिभ एन्ड पभर्टी म्यानेजमेन्ट इन्फमेसन सिस्टम) प्रणालीमा अद्यावधिक हुन निर्देशन दिएको छ ।
नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलद्धारा जारी सूचनामा सहकारीहरुलाई आफ्ना विवरणहरु अनिवार्य रूपमा अद्यावधिक गर्न भनिएको छ । सहकारी ऐन २०७४, दफा ३३, उपदफा १ तथा सहकारी नियमावली २०७५ को नियम २८(५) बमोजिम प्रत्येक सहकारी संस्थाले आफ्नो संस्थागत तथा व्यवसायिक कारोबारसम्बन्धी विवरण नियमित रूपमा यो प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था रहे अनुसार सहकारीहरु अद्यावधिक अवस्थामा रहनुपर्ने सूचनामा उल्लेख छ ।
नगरपालिकाका अनुसार हालसम्म नगरको नियमन क्षेत्रभित्र रहेका ७० वटा सहकारी संस्थामध्ये केही संस्थालाई युजर आइडी र पासवर्ड वितरण गरिसकिएको छ । युजर आइडी र पासवर्ड प्राप्त गरिसकेका सहकारी संस्थाले समष्टिगत विवरण, सदस्यहरूको के.वाई.एम विवरण लगायत सम्पूर्ण विवरण प्रणालीमा पूर्ण रूपमा अद्यावधिक गर्नुपर्ने छ ।
युजर आइडी तथा पासवर्ड नपाएका सहकारी संस्थाहरूले आवश्यक कागजातसहित १५ दिनभित्र नगरपालिकाको सहकारी शाखामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । साथै, युजर आइडी तथा पासवर्ड परिवर्तन गर्नुपर्ने सहकारी संस्थाहरूले पनि सम्बन्धित शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यसका लागि सहकारी संस्थाले संस्था दर्ता प्रमाणपत्र, पान नम्बर प्रमाणपत्र, कार्यक्षेत्र विवरण तथा बैंक खाता नम्बर, संस्थाको इमेल र कर चुक्ता प्रमाणपत्र समावेश गर्नुपर्ने छ ।
नगरपालिकाले ऐन, नियमावली तथा निर्देशिका बमोजिम विवरण अद्यावधिक नगर्ने सहकारी संस्थालाई कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया