
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत १७ जनाको उम्मेदवारी दर्ता भएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा चार जना स्वतन्त्र सहित १७ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दिनेमा १३ वटा राजनीतिक दलवाट १३ जना र चार जना स्वतन्त्र व्यक्ति हुन् । जसमध्ये नेपाली काँग्रेसवाट केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेकपा एमालेवाट केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीवाट केन्द्रीय सदस्य मनहरी शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीवाट सागर भुसालको उम्मेदवारी परेको हो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीवाट दुर्गा बहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीवाट ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीवाट कृष्णबहादुर विक, आम जनता पार्टी (एकल चुनाव चिन्हवाट) पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चावाट भिमलाल न्यौपानेको उम्मेदवारी परेको हो ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीवाट माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीवाट यमबहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाईजेशनवाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालवाट बीरबहादुर गुरुङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी स्वतन्त्रवाट सिता देवी शर्मा, सावित्रि शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमालको उम्मेदवारी परेको लामिछानेले बताउनुभयो । उम्मेदवारी दर्ताका लागि शिर्ष दलहरु बाजागाजा र र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
पर्वतमा उम्मेदवारी दिएका मध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा पर्वतबाट एमाले बिजयी भएको थियो ।
पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया