
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वतमा सक्रिय युवाहरुको संस्था पर्वत युवा सञ्जालले जिल्लाका ६१ वटै वडामा वडा स्तरिय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ ।आसन्न निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले शाखा कार्यालय स्थापना गर्न थालिएको हो । कुश्मा नगरपालिका वडा नं. ६ मा मुख्य कार्यालय रहेको सञ्जालले आगामी निर्वाचन र मंगलवार सम्पन्न भएको शान्तिपुर्ण र उत्साहवद्र्धक मनोनयन प्रकृयालाई स्वागतयोग्य कदम भएको ठहर गरेको छ ।
सञ्जालले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सम्पुर्ण जिल्लावासी नागरिकहरुलाई निर्वाचन प्रकृयामा सक्रिय, संयमित र शान्तिपुर्ण सहभागिता जनाउन पनि अपिल गरेका छन् । सञ्जालका अध्यक्ष समुन्द्र गिरी र सचिब मदन पौडेलद्धारा जारी बक्तव्यमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँदलीरहित रुपमा सम्पन्न गर्नका लागि स्वयं उम्मेदवार, राजनीतिक दलहरु लगायत सरोकारवाला सवै निकाय गम्भिर बन्न आग्रह गरिएको छ । मतदाताहरुलाई विभिन्न प्रलोभन देखाउने ठुलो आर्थिक धनराशीको चलखेल हुने जस्ता गतिविधि रोक्न पनि उनिहरुको आग्रह छ ।
उम्मेदवारका भावी योजना, उनिहरुको कार्यशैली र राजनीतिक दलहरुको बिचारका आधारमा स्वतन्त्र र निष्पक्ष भएर मत प्रकट गर्ने गराउने वातावरण सिर्जना गर्न युवाहरुले अपिल गरेका छन् । सञ्जालले प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई शाखा कार्यालय खोल्ने विषयमा पत्र बुझाएर जानकारी समेत गराएका छन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया