
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा पशु बधशाला, मासु जाँच तथा पशु कल्याणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम पशुपन्छी अनुसन्धान विकास तथा प्रशिक्षण केन्द्र गण्डकी प्रदेशका महानिर्देशक डा. बालकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेको विशिष्ट आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्री आचार्य, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि भरत सापकोटा, कुश्मा नगरपालिका पशु सेवा शाखाका डा. प्रदीप भण्डारी र डा. रूपक कँडेल, गैरसरकारी संस्थाहरूको महासंघका अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष, उपभोक्ता संघका अध्यक्ष, मासु व्यवसायी, बधशाला सञ्चालक, व्यावसायिक पशुपन्छी पालक कृषक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा पशु बधशाला तथा मासु जाँचसम्बन्धी कार्यपत्र महानिर्देशक डा. बालकुमार श्रेष्ठले प्रस्तुत गर्नुभयो । असल अभ्यास तथा पशु कल्याणसम्बन्धी कार्यपत्र वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले प्रस्तुत गर्नुभयो । कार्यक्रमको अध्यक्षता भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका प्रमुख सुरेश कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले गर्नुभएको थियो ।
कार्यक्रमले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु उत्पादन तथा उपभोक्ता स्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया